काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए दुवै डोज खोप

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै ना

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै

चारवटा जिल्लाहरूमा प्रकोपको रूप लिएको डेंगी संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्ने क्रममा रहेको चिकित्सकले औंल्याएका छन्।...

काठमाडौं उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै

चारवटा जिल्लाहरूमा प्रकोपको रूप लिएको डेंगी संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्ने क्रममा रहेको चिकित्सकले औंल्याएका छन्।...

काठमाडौं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई...

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार जारी गरेको बुलेटिनअनुसार थप तीन जनामा हैजा देखिएको हो ।योसँगै काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा प्रशासनले निषेधाज्ञा थप्ने तयारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थपिने जनाएको छ । विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको प्रशासनको भनाइ छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका […]

काठमाडौं उपत्यकामा थपिए ७७५ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

काठमाडौं उपत्यकामा थपिए ७७४ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो

कोरोना संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ता थप गरिएकाे छ।