अब सबै प्रदेशमा १८ वर्षमाथिकालाई कोरोना खोप लगाइने

काठमाडौं, ५ मंसिर । उमेर र पेसालाई वर्गिकरण गरेर कोरोनाविरुद्धको खोप लगाउँदै आएको सरकारले अब १८ वर्ष माथिका सबैलाई खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा खोप लगाउन खोप पठाउने काम भैरहेको जनाएको छ । १८ वर्ष तलका बालबालिकाको लागि खोप खरिद सम्झौता गरिसकेको र खोप डिसेम्बरभित्र आउने मन्त्रालयको भनाई छ । दिर्घरोगीलाई […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा घरघरमै पुगेर कोरोना खोप

२० असार, वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लामा घर घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । घरघरमा खोप लगाउन जानका लागि अष्ट्रेलियन सरकारको आर्थिक सहयोग र आड्रा नेपालको प्राविधिक सहयोगमा हरेक जिल्लामा एउटा मोबाइल भ्यान परिचालन गरिएको छ । भ्यानमा स्थानीय स्तरमा सहजीकरण गरिरहेको बागमती सेवा समाजको एक जना स्टाफ नर्स, स्थानीय पालिकाको […]

लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन्।

बागमती प्रदेशमा समुदायसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याइने

बागमती प्रदेश सरकारले कोरोना खोप अभियानलाई तिव्र रुपमा विस्तार गर्दै समुदायस्तर सम्म पुर्याउने भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार हेटौंडामा बसेको बैठकले कोरोना विरुद्धको खोप अभियानलाई तिव्रता दिँदै समुदायस्तरसम्म पुर्याउने निर्णय गरेको हो ।समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदायस्तरसम्म कोभिड विरुद्धको खोप अभियान पुर्याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ ।कोभिड–१९ विरुद्

नेपालमा कुन प्रदेशमा कति जनाले लगाए कोरोना खोप?

काठमाडौं। नेपालमा हालसम्म कोरोना पहिलो र दोस्रो गरी कुल३३ लाख६२ हजार५०१ डोज खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये प्रदेश–१मा चारलाख३२ हजार१५७, प्रदेश–२मा चारलाख३८ हजार१६१, बागमतीमा १३ लाख३९ हजार६३४, गण्डकी प्रदेशमा दुईलाख ७० हजार ३६३, लुम्बिनी प्रदेशमा चारलाख३७ हजार ९६४, कर्णाली प्रदेशमा एकलाख ५९ हजार१६१ र सुदूरपश्चि प्रदेशमा दुईलाख ८५ हजार ६१ डोज खोप लगाइएको छ।

लुम्बिनीमा ८४ प्रतिशतले मात्रै लगाए कोरोना खोप

लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । १४ देखि १८ माघसम्म प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक र सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिडविरुद्धको खोप लगाएका हुन्

एक लाख ५८ हजारले लगाए कोभिड खोप, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा हालसम्म एक लाख ५८ हजार भन्दा बढीले कोरोना खोप लगाएका छन् । कोभिड–१९ खोप अभियान अन्तर्गत आज (बिहीबार) अपरान्ह ४ बजेसम्म एक लाख ५८ हजार ४८७ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकरी अनुसार ७७ वटै जिल्लाका २०१ खोप केन्द्रहरुबाट सो संख्यामा खोप लगाइएको हो । प्रदेश नं १ मा २१ हजार ७५४, प्रदेश नं २ मा २१ हजार २८५, वागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकीमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णालीमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणमा माघ २४ गते शनिबारसम्म खोप लगाइने पनि मन्त्रालयले जनाएको छ । सरकारले प्राथमिकताको आधारमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा कोरोना विरुद्ध उपचारमा संलग्न व्यक्तिहरुलाई खोप लगाइरहेको छ ।

सुर्खेतमा दुई सय ९८ जनाले लगाए कोरोना खोप, एक जनामा स्वास्थ्य समस्या

कर्णाली प्रदेशमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये एक जनामा गम्भीर असर (अवान्छित) देखिएको छ । प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका दुई सय ९८ जनामध्ये एक जनामा गम्भीर असर देखिएको हो

लुम्बिनी प्रदेशमा पनि शुरु भयो कोभिड-१९ विरुद्धको खोप अभियान

पूजा पन्थी- बुटवल : लुम्बिनी प्रदेशमा पनि कोभिड-१९ विरुद्धको खोप अभियान शुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरे। पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाए। खोप लगाएपछि मेसु खनालले भने, ‘कोरोना खोप सुरक्षित छ। तत्काल पहिलो चरणमा कोरोना विशेष…

लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन सुरू

देशका सबै प्रदेशजस्तै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरिएको छ।