मोरङ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारले लिएको बताएका छन् । समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै खतिवडाले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ सशक्त्त रुपमा सञ्चालन गर्ने नीति सरकारको लिएको […]