बागमती प्रदेशमा समुदायसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याइने

बागमती प्रदेश सरकारले कोरोना खोप अभियानलाई तिव्र रुपमा विस्तार गर्दै समुदायस्तर सम्म पुर्याउने भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार हेटौंडामा बसेको बैठकले कोरोना विरुद्धको खोप अभियानलाई तिव्रता दिँदै समुदायस्तरसम्म पुर्याउने निर्णय गरेको हो ।समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदायस्तरसम्म कोभिड विरुद्धको खोप अभियान पुर्याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ ।कोभिड–१९ विरुद्

सम्बन्धित सामग्री

बागमतीमा समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याइने

हेटौंडा : बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय भएको छ।कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय गरेको हो।समितिका संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउन आवश्यकताअनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ।‘कोभिड–१९ विरुद्