देउवामाथि चर्को दबाब

काठमाडौं, १२ असार । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरु हेरफेर गर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगर्नुका पछाडि आफ्नै पार्टीभित्रबाट परेको चर्को दबाब पनि एउटा कारण बनेको छ । नेपाली काँग्रेसभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् । उनीहरुले देउवामाथि मन्त्री बनाउन दबाब बढाउन थालेका छन् । बहालवाला सांसदमध्ये धेरैले मन्त्रीको आकांक्षा राखेका छन् । उनीहरुले […]

सम्बन्धित सामग्री

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब

काठमाडौं, फागुन २३ । विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयोजन गर्न सरकारलाई दबाब दिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । […]

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब

काठमाडौं । विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयाोजन गर्न सरकारलाई दबाब दिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । उनले सरकारले […] The post बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारका कारण विदेशीको चर्को दबाब सहनुपरेको ओलीको टिप्पणी

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिको कारण विदेशीको चर्को दबाब सहनुपरेको टिप्पणी गरेका छन् । उनले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै देश शक्ति राष्ट्रको खेलमैदान बन्ने खतरा भएको समेत बताए । ‘शक्तिराष्ट्रको खेलमैदान बन्ने र त्यस ढंगले नेपालले चर्को दबाब सहनुपर्ने अवस्था बनेको छ,’ एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्री […]

दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन् ।ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन् । सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

दक्षिण कोरियामा मौसमी कामदार पठाउन मलाई चर्को दबाब छ : मन्त्री श्रेष्ठ

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन्।इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन्।सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इपिएस प्रणाली पास गरेर बसेकाहरुलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दबाबलाई

मौसमी कामदार कोरिया पठाउन ममाथि दबाब छ : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन् ।

गोलाप्रथा लागू गर्दै राजीनामा टार्ने जबराको दाउ, दुई न्यायाधीशको चर्को लबिइङ

२६ कात्तिक, काठमाडौं । राजीनामा दिन चर्को दबाब खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूनिकटका न्यायाधीशहरुमार्फत इजलास तोक्न गोलाप्रथा लागू गराउने प्रयास गरेका छन् । जबरा नजिकका भनेका चिनिएका केही न्यायाधीशले बिहीबार र शुक्रबार अरु न्यायाधीशहरुलाई प्रधानन्यायाधीशसहितको पूर्ण बैठक डाक्न चर्को दबाब दिएका हुन् । ‘आज (शुक्रबार) न्यायाधीश कुमार चुडाल निकै आक्रमक रुपमा प्रस्तुत हुनुभयो । अर्का […]

पुरानो मिति राखेर सरुवा गर्न चर्को दबाब

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस मसान्तसम्म खरिदारको सरुवामा रोक लगाएपनि केही कर्मचारीले पुरानो मिति ब्याक डेट राखेर सरुवा गर्न दबाब दिएका छन् । लामो समय सुगममा बसेका खरिदारका लागि कर्मचारी लोकसेवाले बढुवा गर्ने सूचना गर्ने केही दिनअघि दुर्गममा सरुवा भएर बढुवा हुने प्रवृत्ति मौलाएको छ । यसलाई निरुत्साहित गर्न मन्त्रालयले केही दिनअघि खरिदारको सरुवा रोकेको थियो । ‘केही कर्मचारीले सोर्स लगाएर पुरानो मितिमा सरुवा गर्न दबाब दिइरहेका छन् ।’, सामान्यका एक अधिकारीले भने, ‘ठूलो दबाब आएपनि...