सरकारका कारण विदेशीको चर्को दबाब सहनुपरेको ओलीको टिप्पणी

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिको कारण विदेशीको चर्को दबाब सहनुपरेको टिप्पणी गरेका छन् । उनले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै देश शक्ति राष्ट्रको खेलमैदान बन्ने खतरा भएको समेत बताए । ‘शक्तिराष्ट्रको खेलमैदान बन्ने र त्यस ढंगले नेपालले चर्को दबाब सहनुपर्ने अवस्था बनेको छ,’ एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्री […]