२ वैशाख, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक्लै हुर्किरहेकी थिइन् पुष्पा । यतिबेला भने उनले सानी साथी पाएकी छिन् । अर्थात पोहोर माघमा पुष्पा जत्री थिइन्, उत्रै छिन् अञ्जली । पुष्पा नयाँ र सानी साथी अञ्जलीलाई माया गर्छिन्-बैनीलाई जस्तै । एउटै आमाले जन्माएका सन्तानजस्ता लाग्छन् पुष्पा र अञ्जली । अञ्जली जम्मा साता […]