धनगढी- कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन्। गोदावरी नगरपालिका १ मा मतगणना जारी रहँदा २३८ मतले नेकपा एमालेका उम्मेदवार भट्टले लिड गरिरहेका छन्। चुरे र मोहन्यालको मतगणना गर्दा २१ मतले अगाडी रहेका भट्टले गोदावरीमा गतगणना गर्दा मतान्तर बढाएका हुन्। गोदावरी ८ र ९ को मतगणना सकिएको छ भने […]