सुदूरपश्चिमको राजनीतिमा पकड गुमाउँदै भीम रावल र लेखराज भट्ट, दल र गुट फेर्दा दुबै संकटमा

कैलाली: कुनै समय आ-आफ्नो दलभित्र सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा एकछत्र राज गर्ने नेतामध्ये थिए -डा. भीम रावल र लेखराज भट्ट। तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) विभाजनपछि भने दुवै नेता कमजोर बन्दै गएका छन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा हुने सर्वोच्च अदालतको फैसलापछि माओवादी छाडेर एमाले…