काठमाडौं, १२ असोज । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज आफू नै भएको बताएका छन् । आज दश बुँदे सहमति कार्यान्वयनको लागि गठित कार्यदलको बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले आफू नै सुदुरपश्चिम प्रदेशको ईन्चार्ज भएको बताएका हुन् । उनले दश बुँदे सहमतिलाई कार्यान्व्यन गर्ने सवालमा आज गम्भीर छलफल भएको जनाए […]