ओलीको प्रश्न- छिमेकी मारेर चुनाव जितेँ भनेर अबिर जात्रा गर्न सरम हुनुपर्दैन ?

‘मान्छे मारेर छिमेकी मारेर, छिमेकीकहाँ रुवाबासी छ अनि जितेँ भनेर अविर जात्रा गरेर, खसी काटेर, भोज लगाएर, सरम हुनुपर्दैन लोकतान्त्रिक हुँ भन्न ?’