प्रम ओलीको प्रश्न : च्याउ भन्दा मान्छे बस्ने घर सस्तो किन? :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण र जनताको जीवनस्तर उठाउने काममा लाग्न सम्पूर्ण मन्त्रालय र मन्त्रीहरूलाई निर्देशन दिएका छन्। जनता आवासका नाममा पैसा खर्च भएको तर त्यसले उपलब्धि हासिल नभएको भन्दै योजना बनाएर अघि बढ्न निर्देशन दिए। "जनता आवास भनिएको छ, खर्च भएको छ। तर उपलब्धि खै?,' उनले