रुसले विदेशी नेताहरूलाई प्रभाव पार्न बिलियन डलर खर्च गरेको अमेरिकाको दावी

रुसले २४ भन्दा बढी देशका नेताहरूलाई प्रभाव पार्न सन् २०१४ देखि गोप्य रूपमा ३० करोड डलर खर्च गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेश विभागको यो आरोप अमेरिकी गुप्तचर विभागहरूले मंगलबार जारी गरेको मूल्याङ्कनमा आधारित छ।  रुसले भने यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । रुसले पनि अमेरिकाले विदेश मामिलामा हस्तक्षेप गरेको आरोप […]

सम्बन्धित सामग्री

रूसले उत्तर कोरियाबाट हतियार किन्न खोजेको अमेरिकाको दावी

एजेन्सी । रुसले उत्तर कोरियालाई खाद्यान्न दिएर हतियार लिन खोजिरहेको अमेरिकाले दावी गरेको छ। उत्तर कोरियाली हतियारको बदलामा खाद्यान्न उपलब्ध गराउने प्रस्ताव लिएर रुसको एउटा प्रतिनिधिमण्डल उत्तर कोरिया जान लागेको अमेरिकाले आशंका गरेकाे हाे । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले उत्तर कोरिया र रुसबीचको कुनै पनि हतियार सम्झौताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन […]

चिनियाँ जासुसी बेलुनकाे महत्वपूर्ण सूचना संकलन भएको अमेरिकाको दावी

एजेन्सी । अमेरिकाले चिनियाँ जासुसी बेलुनकाे महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ । अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो । सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरु संकलन गरेकाे अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले दावी गरेका छन् । अमेरिकी सांसदहरुले उक्त बेलुनमार्फत आफ्नो मुलुकमाथि गैरकानूनी रुपमा जासुसी गरेको भन्दै […]

रुसले युक्रेनको दुई पूर्वी क्षेत्र कब्जा गर्ने योजना बनाइरहेको अमेरिकाको दावी

एजेन्सी । रुसले युक्रेनको दुईवटा पूर्वी क्षेत्र हडप्ने योजना बनाइरहेको अमेरिकी दाबी छ । युरोपमा सुरक्षा र सहयोग संगठनका लागि अमेरिकी रजदुत माइकल कारपेन्टरले रुसले डोनेट्स्क जन गणतन्त्र र लुगान्स्क जन गणतन्त्रलाई आफैंमा मर्ज गर्ने प्रयास गरिरहेको बताएका हुन् । साथै रुसले यसबारे मे १५मा जनमत संग्रह गर्ने योजना पनि बनाएको छ । माइकलका अनुसार […]

रुसले चीनसँग हतियार र सहयोग मागेको अमेरिकाको दावी

काठमाडौं । रुसले चीनसँग हतियार र सहयोग माग गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । रुस र चीनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । अमेरिकाको वाशिङ्टनस्थित चिनीयाँ दूतावासले भने यो युद्धलाई नियन्त्रण बाहिर जान नदिन मात्रै आफू क्रियाशिल रहेको जनाएको छ । […]

रुसले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको अमेरिकाको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको दावी गर्नुभएको छ । उहाँले रुसको तयारी भइसकेकाले आगामी दिनमा युक्रेनमाथि यस्तो आक्रमण हुने बताउनुभएको हो। ह्वाइटहाउसमा संवाददातासँग कुरा गर्दै राष्ट्रपति बाइडेनले रुसले निकट भविष्यमै आक्रमणको तयारीका लागि तयारी अवस्थामा रहेको पनि बताउनुभयो । उहाँले रुसले आक्रमण गरे त्यसको प्रतिरक्षका लागि नाटो तयारी […]

युक्रेनमा हस्तक्षेप रोक्न रूसमाथि दवाब

रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी अधिकारीहरूले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन् । रूसले विभिन्न बहानामा सैन्य कारबाहीहरू सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ । तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुसी अधिकारीले बताएका छन् । युक्रेनको गुप्तचरले रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको जनाएको छ । आक्रमणको तयारी थाल्नु अघि युक्रेनका नागरिकलाई रुसी सैन्य अधिकारीहरूले उत्तेजित बनाएको बताइ...

रुसले युक्रेनमाथि ‘फल्स फल्याग’ अपरेसनको तयारी गरेको अमेरिकाको दावी

युक्रेनमाथि आक्रमणको बहाना सिर्जना गर्नका लागि रुसले उत्तेजक कार्यको षड्यन्त्र गरिरहेको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताले ‘फल्स फल्याग’ अपरेसनको तयारी रुसले गरेको बताएका छन्। युक्रेनलाई उत्तेजित बनाएर आक्रमणको बहाना खोज्नका लागि रुसले गलत मनसायले भड्काउ गतिविधिको तयारी गरेको अमेरिकी आरोप छ। रुसले भने अमेरिकी आरोप खारेज गरेको छ। पेन्टागनका प्रवक्ता जोन […]

अफगानिस्तानबाट १३ हजारको उद्दार गरिएको अमेरिकाको दावी

एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म १३ हजारको उद्दार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जोखिमकाबीच अहिलेसम्म १३ हजारको बढीको उद्दार गरिएको बताएका छन् । अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको उल्लेख गर्दै उनले यसलाई ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका छन् । बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने […]