रुसले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको अमेरिकाको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको दावी गर्नुभएको छ । उहाँले रुसको तयारी भइसकेकाले आगामी दिनमा युक्रेनमाथि यस्तो आक्रमण हुने बताउनुभएको हो। ह्वाइटहाउसमा संवाददातासँग कुरा गर्दै राष्ट्रपति बाइडेनले रुसले निकट भविष्यमै आक्रमणको तयारीका लागि तयारी अवस्थामा रहेको पनि बताउनुभयो । उहाँले रुसले आक्रमण गरे त्यसको प्रतिरक्षका लागि नाटो तयारी […]