रुसले युक्रेनमाथि ‘फल्स फल्याग’ अपरेसनको तयारी गरेको अमेरिकाको दावी

युक्रेनमाथि आक्रमणको बहाना सिर्जना गर्नका लागि रुसले उत्तेजक कार्यको षड्यन्त्र गरिरहेको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ताले ‘फल्स फल्याग’ अपरेसनको तयारी रुसले गरेको बताएका छन्। युक्रेनलाई उत्तेजित बनाएर आक्रमणको बहाना खोज्नका लागि रुसले गलत मनसायले भड्काउ गतिविधिको तयारी गरेको अमेरिकी आरोप छ। रुसले भने अमेरिकी आरोप खारेज गरेको छ। पेन्टागनका प्रवक्ता जोन […]