रुसले चीनसँग हतियार र सहयोग मागेको अमेरिकाको दावी

काठमाडौं । रुसले चीनसँग हतियार र सहयोग माग गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । रुस र चीनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । अमेरिकाको वाशिङ्टनस्थित चिनीयाँ दूतावासले भने यो युद्धलाई नियन्त्रण बाहिर जान नदिन मात्रै आफू क्रियाशिल रहेको जनाएको छ । […]