कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु - NepaliPatra

कपिलवस्तु। कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका– ५ वगही गाउँमा एकै परिवारका दाज(भाइको पानीमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ७ वर्षीय साजन यादव र उनका भाइ ५ वर्षीय राजन यादव रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। मंगलवार साँझ करीब ५ बजे घरबाट निस्केका […]

सम्बन्धित सामग्री

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

बाँकेको जानकी गाउँपालिका ५ गनापुरस्थित खाल्डोमा जमेको पानीमा डुवेर बालकको मृत्यु भएको छ। जानकी गाउँपालिका ५ छब्बनपुर्वाका सात वर्षिय सञ्जु करबलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

खाल्डोमा डुबेर नाबालकको मृत्यु

घर नजिकै नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसिबीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो। मृतक आइतबार साँझदेखि हराएका थिए।...

पुल निर्माण गर्न बनाइएको खाल्डोमा डुबेर बालकको मृत्यु

यहाँको ग्वाङखोलामा डुबेर एक बालकको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गएको हो।...

बाँकेमा खाल्डोमा डुबेर बालिकाको मृत्यु

२ फागुन, बुटवल। बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया सबिना साहको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा बालिकाको मृत्यु

१७ साउन, साउन । खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो । सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राभेल सडकमा परेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप […]

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

२४ असार, जनकपुरधाम । ग्राभेल झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबाको डुबेर मृत्यु भएको हो । लालबन्दी नगरपालिका–१५ स्थित चौरीमा ग्राभेल निकालेको आठ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

इँटा भट्टाको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–११ गम्हरिया पल्सी टोलका निवासी सदाम अन्सारीका ८ वर्षीय छोरा रेआज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारी रहेको प्रहरीले जनाएको छ । गाउँनजिकै रहेको इँटा उद्योगको चिम्नीभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएकोे छ ।मृतक बालकहरूको शव […]

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम : महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालक दाजुभाईको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार रामगोपालपुर नगरपालिकाको एक इँटा भट्टामा पानी जमेको खाल्डोमा डुबेर बालकहरुको मृत्यु भएको हो।मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका  वडा नं ९ गोठबनौलि बस्ने रामकरण मण्डलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय छोरा आशिक कुमार मण्डल भएको प्रहरीले जनाएको छ।दुवै बालक घरनजिकै रहेको एमपीएस इँटा उधोगले इँटा बनाउन माटो झिकेको खाल्डोमा शनिबार साँझ नुहाउन जाँदा डुबेका थिए। दु

इँटा उद्योगले खनेको खाल्डोमा डुबेर एकैघरका दुई बालकको मृत्यु

महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ।

पानी जमेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु

१६ जेठ, जनकपुरधाम । महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् । घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश […]