खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा बालिकाको मृत्यु

१७ साउन, साउन । खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो । सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राभेल सडकमा परेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप […]

सम्बन्धित सामग्री

बाल्टीको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍कैलाली, टीकापुर नगरपालिका-१ शान्तिनगर बस्ने सृजना चौधरीको छोरी एक वर्षीया आरोही चौधरीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-१ चमेलीपुर मामा घर आएकी अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ‍‍‍‍‍‍‍

डुबेर बालिकाको मृत्यु

मोरङमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको पथरी शनिश्चरे–९ सगरमाथा चोकस्थित पैनीको पानीमा डुबेर तेह्रथुम छ थर गाउँपालिका–३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बुको मृत्यु भएको हो । आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरह

आँगनमै पानीमा डुबेर बालिकाको मृत्यु

सर्लाही । सर्लाहीको हरिवनमा आफ्नै घरको आँगनमा खेल्दै गरेकी २ बर्षकी बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे ४ बजेको समयमा हरिवन नगरपालिका २ बस्ने बिजय महतोको छोरी अनुसा महतो खेल्ने क्रममा आँगनमा राखिएको पानीको ड्रममा डुबेर बेहोस भएकी थिईन् । उनलाई तत्कालै उपचारका लागी नमुना अस्पताल हरिवनमा लगिएको भए पनि चिकित्सकले […] The post आँगनमै पानीमा डुबेर बालिकाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

ड्रमको पानीमा डुबेर बालिकाको मृत्यु

सर्लाही – आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका- २, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो। ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको […]

ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु

आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी विजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्यार्एपछि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।शव परीक्षणपश

पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही : हरिवनमा पानीको ड्रममा डुबेर दुई वर्षीया  बालिकाको मृत्यु भएको छ। हरिवन –२ की अनुषा महतोको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार मंगलबार साँझ घरमै खेल्ने क्रममा उनी आँगनमा राखिएको पानीको ड्रममा डुबेकी थिइन्।नमुना अस्पताल हरिवनमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

बाल्टीमा राखिएको पानीमा डुबेर बारामा दुई वर्षीया बालिकाको मृत्यु

वीरगञ्ज – बाल्टीमा राखिएको पानीमा डुबेर बाराको कलैयामा दुई वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुर टोल निवासी मैनोदिन मियाँकी दुई वर्षीया छोरी आयशा खातुनको बाल्टीमा डुबेर मृत्यु भएको हो । बाल्टीको पानीमा डुबेको अवस्थामा आमाले देखेर उद्धार गरेकी थिइन् । बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी […]

डुबेर डेढ वर्षीय बालिकाको मृत्यु

रौतहटमा कुलोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  जिल्लाको  फतुवा विजयपुर नगरपालिका–१० दुधिअवा बस्ने दिपेश चौधरीकी डेढ वर्षीय  छोरी आयुष चौधरीको कुलोमा डुबेर मृत्यु भएको हो ।बिहीबार साँझ ५ बजे घर नजिक खेलिरहेको अवस्थामा नजिकै रहेको कुलोमा (पैनी) डुबेर बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । मृतक बालिकाको शव  पोष्टमार्टमका लागि चन्द्रनिगाहापुर अस्पताल पठाइएको छ । लगातारको बर्खाका कारण गाउँघरमा चारैतर्फ पान

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

काठमाडौंः पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सप्तरी महादेवा गाउँपालिका वडा नम्बर २ मण्डल टोल बस्ने ५ वर्षीय बालिकाको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोमबार बिहान घर नजिकैको पोखरीमा आफन्तसँग नुहाउन जाँदा डुबेर मृत्यु भएको हो। पोखरीमा डुबेपछि आफन्तले देखेर गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि लगेका…