पुल निर्माण गर्न बनाइएको खाल्डोमा डुबेर बालकको मृत्यु

यहाँको ग्वाङखोलामा डुबेर एक बालकको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गएको हो।...