विदेशी मुद्राको भाउ दिनमा दुई पटक प्रकाशन हुने

काठमाडौं। नेपाल राष्ट्र बैंकले अबदेखि विदेशी विनिमयदरको मूल्य दिनमा दुई पटक प्रकाशन गर्ने भएको छ। राष्ट्र बैंकले एकिकृत परिपत्र, २०७६ संशोधन गर्दै एकै दिनमा दुई पटक सार्वजनिक गर्ने भएको हो। जसअनुसार अब बिहान १० र दिउँसो २ बजे विदेशी मुद्राको मूल्य प्रकाशन हुने छ। दुई पटक सार्वजनिक गर्दा विदेशी मुद्राको रियल टाइम मूल्य प्रकाशन हुने राष्ट्र बैंकले बताएको छ।

सम्बन्धित सामग्री

सिमकोट गाउँपालिकाद्वारा शैक्षिक प्रोफायल प्रकाशन

सिमकोट – सिमकोट गाउँपालिकाले तयार पारी प्रकाशन गरेको शैक्षिक प्रोफायल प्रकाशन गरेको छ। पहिलो पटक गाउँपालिकाले समग्र शिक्षा क्षेत्रको विवरण समेटिएको सो प्रोफायल औपचारिक रूपमा सार्वजनिक गरिएको हो। गाउँपालिकाको समग्र शिक्षा क्षेत्र समेटिएको शैक्षिक प्रोफायल प्रकाशन गरी सार्वजनिक गर्ने कार्य गरेको शिक्षा शाखाका नायव सुुब्बा कृष्णप्रसाद आचार्यले जानकारी दिए। एक कार्यक्रम आयोजना गरी त्यसको लोकार्पणसमेत […]

आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

काठमाडौं, असोज २५ । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो। बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ। बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ […]

उज्वल थापाको किताब प्रकाशन हुँदै

१२ असोज, काठमाडौं । युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ प्रकाशन हुने भएको छ । थापाले आफ्नै जीवनकालमा तयार पारेको किताब सम्पादनपछि प्रकाशन गर्न लागिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसले जानकारी गराएको हो । ‘राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई […]

कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन भएको छ । शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो ।

साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु

काठमाण्डाै – साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले आज मङ्गलवार पुलचोकमा रहेकाे कार्यालय परिसरमा विशेष कार्यक्रम गरी गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो । नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको गरिमाको प्रकाशन २०७५ मङ्सिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसदेखि प्रकाशन सुरु भएको गरिमा साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क तीन सय ९६ निस्किएर ब...

साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु

काठमाडौं । साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन सुरु भएको छ । २०९ औं भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलबार पुलचोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरी ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो । नेपाली साहित्य जगतमा उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’ को प्रकाशन २०७५ मंसिरदेखि रोकिएको थियो । २०३९ पुसबाट प्रकाशन प्रारम्भ […]

संगीतकार रञ्जित गजमेरको आत्मसंस्मरण प्रकाशन हुने

काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मसंस्मरण प्रकाशन हुने भएको छ । प्रकाशन संस्था वी रीडले गजमेरको सांगीतिक करिअरका भोगाइ र संस्मरणलाई समेटेर पुस्तक ल्याउन लागेको हो । केही दिनदेखि पत्नी कुसुमसँगै काठमाडौंमा रहेका गजमेर मंगलबार पुस्तक र जीवनका किस्साबारे सञ्चारकर्मीलाई सुनाउँदै थिए । वी रीडले मिलाएको यो जमघटमा उनले संगीतमा भविष्य बनाउन लागेका तन्नेरीलाई […]

आज उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज  प्रकाशन गर्दैछ।वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो।  १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। भोलि साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै भोलि नै प्रकाशन हुनेछ। आयोगका अनुसार १७ गते मात्

सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न रोक

काठमाडौं, कार्तिक १८ । सरकारले व्यावसायिक प्रयोजनका लागि क्यालेन्डर र डायरी प्रकाशन गरिरहेको सूचना तथा प्रसारण विभागबाहेक अन्य सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न प्रतिबन्ध लगाइएको छ । प्रायः हरेक सरकारी कार्यालय तथा सरकारी निकायले क्यालेन्डर, डायरी र नोटबुक प्रकाशन गर्ने गरेका छन् । सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारले जारी गरेको मापदण्ड, […]

ऐतिहासिक दस्तावेज ‘चितवन दर्पण’ प्रकाशन

जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गरिन् ।