सिमकोट गाउँपालिकाद्वारा शैक्षिक प्रोफायल प्रकाशन

सिमकोट – सिमकोट गाउँपालिकाले तयार पारी प्रकाशन गरेको शैक्षिक प्रोफायल प्रकाशन गरेको छ। पहिलो पटक गाउँपालिकाले समग्र शिक्षा क्षेत्रको विवरण समेटिएको सो प्रोफायल औपचारिक रूपमा सार्वजनिक गरिएको हो। गाउँपालिकाको समग्र शिक्षा क्षेत्र समेटिएको शैक्षिक प्रोफायल प्रकाशन गरी सार्वजनिक गर्ने कार्य गरेको शिक्षा शाखाका नायव सुुब्बा कृष्णप्रसाद आचार्यले जानकारी दिए। एक कार्यक्रम आयोजना गरी त्यसको लोकार्पणसमेत […]

सम्बन्धित सामग्री

सिमकोट बजारमा दैनिक चोरी

सिमकोट – सिमकोट बजारमा चोरीका घटना बढ्दै गएकोे पाइएको छ। मानिस नभएको मौका पारी दिउँसो र रातिको समयमा घर–घरबाट सामान चोरी हुने क्रम बढेको हो। सिमकोट बजारका कुण्डला भण्डारीले रातिको समय पारी आफ्नो घरबाट तीन वटा खरायो, एउटा कुखुरा, तीन वटा सुकाएर राखिएको ज्याकेट चोरी भएको बताइन्। उनको घरबाट दुई दिनमा ती सामान चोरी भएका […]

हिल्सा-सिमकोट सडक दुई किलोमिटर छोटियो

सिमकोट- उत्तरी क्षेत्रको हिल्सा सिमकोट सडकको लम्बाइ छोटिएको छ। सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि यसअघि रहँदै आएको दुरीमा कमी देखिएको हो। हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सिमकोट हिल्सा सडकको लम्बाइ छोटिएको जानकारी आफूलाई फिल्डमा काम गर्ने सुपरभाइजरबाट आएको बताए। सिमकोटबाट हिल्सासम्मको ९५ किलोमिटर दुरी यसअघि सो सडकको सर्भे गर्ने क्रममा रहेको थियो। अहिले […]

सिमकोट विमानस्थल विस्तार गरिने

सिमकोट – नेपाल नागरिक उड्डयान प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ। विमानस्थलको लम्बाई कम रहेको कारण त्यसको लम्बाई बढाउन लागिएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थलका अनुसार यसवर्ष विमानस्थलको लम्बाई एक सय पचास मिटर अगाडि विस्तार गरिने छ। विमानस्थलको पश्चिमपट्टिको रानीबन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो। यसका लागि जग्गाको नापजाँच […]

सिमकोट बजारको ढलान सम्पन्न

सिमकोट – सदरमुकाम सिमकोट बजारलाई धुलोमुक्त बनाउने उद्देश्यले निर्माण सुरु भएको सडक ढलान सम्पन्न भएको छ। २०७९ साल वैशाख ११ गतेबाट सुरु भएको सडक ढलान कार्य हाल आएर सम्पन्न भएको हो। सिमकोट बजारको सडक ढलान कार्यको जिम्मा लिएको बानियाँ निर्माण सेवाका स्थानीय प्रतिनिधि सरोज रावतले आफ्नो जिम्माको मुख्य सडक ढलान गर्ने काम सम्पन्न भएको बताए। […]

सिमकोट विमानस्थलमा उडान सुचारु

सिमकोट – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा उडान अवरुद्ध भएको पाँच दिनपछि हवाई सेवा सुचारु भएको छ। बिहान ११ बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्सहरूले उडान भर्न सफल भएका हुन्। सिमकोट विमानस्थलले हवाई सेवा सुचारु भएको जनाएको छ। बिहानभरि सिमकोट क्षेत्र र हुम्ला आउने हवाई मार्गको इनरुटको मौसम खराव हुँदा उडना […]

सिमकोट गाउँपालिका सम्मानित

सिमकोट – नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा सिमकोट गाउँपालिका सम्मानित भएको छ। लिमिटेडले हुम्लाबाट रैथाने बाली खरिद तथा बजारीकरणमा उल्लेखनीय भुमिका खेलेको भन्दै सिमकोटलाई सम्मान गरेको हो। अघिल्लो आर्थिक वर्षबाट सिमकोटले स्थानीय रैथाने बाली खरिद गरेर लिमीटेडको शाखालाई प्रदान गर्दै आएको छ। सँधै खाद्यको अभाव भएको भन्दै सरकार र […]

सिमकोट नमुना गाउँपालिका छनोट

सिमकोट – हिमाली जिल्लामा नमुना गाउँपालिका बनाउने प्रदेश र संघीय सरकारको कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिका छनोट भएको छ। आवश्यक भौतिक पूर्वाधारलगायत सबै क्षेत्रको विकास गर्नका लागि नमुना गाउँपालिकाका रूपमा सिमकोट छनोट भएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हिमाली सहर बनाउने उद्देश्यसाथ यसै वर्षबाट सञ्चालनमा आउने नमुना गाउँपालिका कार्यक्रमका लागि सिमकोट गाउँपालिका छनोट भएको जानकारी दिए। […]

सिमकोट विमानस्थलमा हेल्थडेस्क स्थापना

सिमकोट– सोमबार बिहानबाट सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ। कोरोना संक्रमणको त्रास बढिरहेका बेला त्यसबाट बच्नका लागि स्वास्थ्यकर्मीसहित हेल्थडेस्क स्थापना गरिएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुहरुको तीन पुस्ते विवरण लिने र स्वास्थ्य चेकजाँच गर्ने कार्य सुरु भएको बताए। कोरोना […]

अन्तरगाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा सिमकोट विजयी

सिमकोट – अन्तरगाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा सिमकोट गाउँपालिकाको टिम विजयी भएको छ। लिक चरणको अन्तिम खेल अदानचुली गाउँपालिकासँग खेल्दै सिमकोट प्रतियोगितामा पहिलो स्थान ओगटेको हो। योङ स्टार क्लबको आयोजनामा सञ्चालन भएको अन्तरगाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा सिमकोट गाउँपालिकाको टिम लिक चरणमा खेलिएका ६ वटै खेलमा अविजित रहेर पहिलो स्थान हुन सफल भयो। विजेता भएसँगै सिमकोटले नगद दुई लाख […]

सिमकोट विमानस्थल जोखिममा

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एकमात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो । निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लाने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।    प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने