एनआरएनएको सक्रियतामा बाग्लुङमा टेलिमेडिसिनको सुरुआत

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र बेलायतस्थित स्वीनफल च्यारिटेवल ट्रष्टको सहयोगमा बाग्लुङ अस्पतालमा आइतवारदेखि टेलिमेडिसिन सेवा सुरु भएको छ। संघका महासचिव डा.हेमराज शर्माका अनुसार सो सेवामार्फत बाग्लुङ अस्पतालमै रहेर बेलायतका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुबाट बिरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिन सक्नेछन्। यसअघि ट्रष्टले विश्वका ७९ देशका तीन सय ६६ अस्पतालमा सात सय विशेषज्ञ मार्फत यस्तो सेवा दिंदै आएको छ।

सम्बन्धित सामग्री

बाग्लुङमा रुख ढलेर बिजुलीको पोल क्षति भएपछि बन्द बिजुली बल्यो

काठमाण्डौ – बाग्लुङमा रुख ढलेर बिजुलीको पोलमा क्षति गरेपछि बन्द भएको विद्युत् आपूर्ति अहिले सञ्चालनमा आएको छ । गएराति गलकाेट नगरपालिका–६ जामुनडाँडामा रुख ढलेर पोलमा क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले मर्मत गरेपछि सबै पालिकामा नियमित बिजुली आपूर्ति भएको हो । बाग्लुङ–गल्कोट–बुर्तिवाङ्ग ३३ केभी प्रसारण लाइनको पोल ढलेर तार असरल्ल भएको थियो । बिजुली बत्ती नहुँदा बाग्लुङका ४ वटा पालिका गलकाेट नगरपालिकासहित ताराखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका बासिन्दा प्रभावित भ...

बाग्लुङमा नक्कली परीक्षार्थी बनेर लाइसेन्सकाे परीक्षा दिने प्रहरी पक्राउ

बाग्लुङ - बाग्लुङमा सवारीचालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बाग्लुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो । उनी पर्वतको कुश्मा नगरपालिका पकुवा घर भइ अहिले सशस्त्र प्रहरी बलको सहायक हबलदार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए ।  रुपन्देहीका सशस्त्र प्रहरी जवान कोहिर...

बाग्लुङमा एचआइभी संक्रमित बढ्दै

बाग्लुङमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो । जिल्लामा हाल एक सय ८१ जना सक्रिय संक्रमित छन् ।  अघिल्लो वर्षको असार...

ट्र्याक्टर घरमाथि खस्दा बाग्लुङमा एक जनाकाे ज्यान गयाे

बाग्लुङ – बाग्लुङमा ट्र्याक्टरले किच्दा एक युवकको ज्यान गएकाे छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यान गएको हो । बडीगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध १ त ६०९ नम्बरको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खस...

बाग्लुङमा दुईजनामा भेटियो डेंगु

बाग्लुङमा दुईजना डेंगुका बिरामी फेला परेका छन् । शनिबार र आइतबार धौलागिरि अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा....

बाग्लुङमा करोडौंको योजनामा सिँचाइ सुविधा

बागलुङ । बाग्लुङमा ४६ हजार १ सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३० हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । हालसम्म ६ हजार एक सय ४८ हेक्टर जमिनमा सिंँचाइको सहज पहुँच पुगेको भए पनि बाँकी जमिन अहिले पनि सुख्खा रहेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय […]

महिन्द्राको सव–डिलर अब स्याङ्जा र बाग्लुङमा पनि

महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजुले स्याङ्जा र बाग्लुङमा पनि शाखा डिलर खुल्ला गरेको छ ।  कम्पनीले पुतलीबजार नगरपालिका – १ घुम्ती, स्याङ्जामा मंसिर ६ गते र गलकोट, बाग्लुङमा मंसिर ७, शाखा डिलर खोलेको हो ।स्याङ्जामा रहेको ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र गलकोट, बाग्लुङको सव डिलरको उद्घाटन नगरपालिकाका प्रशासकीय अधिकृत श्री तुलबहादुर विकले गरेका हुन् ।&n

बाग्लुङमा थप एक साताका लागि निषेधाज्ञा

बाग्लुङमा एक साताका लागि पुनः निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसीको सोमबार बसेकोे बैठकले आगामी असार १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो...

बाग्लुङमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाग्लुङ : कोरोना संक्रमणबाट बाग्लुङमा थप दुईजनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मंगलबार मृत्यु भएको हो।स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो। त्यस्तै, बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिलाको पनि मंगलबार बिहानै मृत्यु भएको हो। होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा जटिल समस्या आएपछि उनीहरु अस्पताल भर्ना भएका थिए।

राजेशकुमारले ल्याए ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’

काठमाडौं । गायक राजेशकुमारको स्वर रहेको गीत ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ सार्वजनिक भएको छ । ‘रोज’, ‘प्रेमगीत ३’ लगायतका थुप्रै फिल्ममा चर्चित गीतका गीतकार राजेशले यो गीतको शब्द पनि आफैले कोरेका हुन् ।गीतको भिडियोमा नवलपुरका युवाहरु ममता, तिलक, बिदेश, निरज, रोशन र तिलकको मुख्य भूमिका रहेको छ । दीपक कौशलको संगीत रहेको गीतको भिडियो रमित श्रेष्ठ पाल्पालीले निर्देशन गरेका हुन् । भिडियोमा शहरिया ठिटोर गाउँमा संघर्षशील जीवन बिताइरहेकी सरल नारी बीचको माया