बाग्लुङमा नक्कली परीक्षार्थी बनेर लाइसेन्सकाे परीक्षा दिने प्रहरी पक्राउ

बाग्लुङ - बाग्लुङमा सवारीचालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बाग्लुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो । उनी पर्वतको कुश्मा नगरपालिका पकुवा घर भइ अहिले सशस्त्र प्रहरी बलको सहायक हबलदार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए ।  रुपन्देहीका सशस्त्र प्रहरी जवान कोहिर...

सम्बन्धित सामग्री

तीनजना नक्कली परीक्षार्थी पक्राउ

कास्की– गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीनजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदका लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीनजना नक्कली परीक्षार्थी प्रकाउ गरेको हो । परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका […]

संखुवासभाको मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ

संखुवासभा : अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। कक्षा १२ को बिहीबार भएको बाल व

नक्कली परीक्षार्थी पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले जनकपुरधामस्थित सिटिइभिटीको परीक्षा केन्द्रबाट बिहीबार दुईजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ बस्ने २० वर्षीय लक्ष्मीनारायण झा रहेका छन्।सिटिइभिटी बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिका-१ स्थित मोनाष्टिक आवासीय विद्यालयको परीक

एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिए, ४ जना पक्राउ

एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको दुई स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।  शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले ४ जनालाई पक्राउ गरेको एक प्रहरी अधिकारीले बताए । महाशाखाका ती अधिकारीका अनुसार बानेश्वरस्थित एम्बिसन र ललितपुरको बालकुमारीस्थित सीसीआरसी कलेजबाट ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएको छ।

बुटवलमा ४ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । बुटवलमा सवारी चालक अनुमति पत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चार जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा रुपन्देही देव दह नगरपालिका–७ का २२ वर्षीय […]

बुटवलमा चार नक्कली परीक्षार्थी पक्राउ

बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका

प्रहरी जवानको लिखित परीक्षामा  नक्कली परीक्षार्थी राख्ने पक्राउ

नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी राखी परीक्षा दिन लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसी रहेका छन्। प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा भइरहेको अन्तर्वार्तामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गरिँदा बिसीले नक्कली परीक्षार्थी खडा गरी लिखित परीक्षा दिन लगाएको खुलेपछि उनलाई पक्राउ गरीआवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको हो । पक्राउ परेका बिस

नक्कली परीक्षार्थी राख्ने पक्राउ

नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी राखी परीक्षा दिन लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसी रहेका छन्। प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा भइरहेको अन्तर्वार्तामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गरिँदा बिसीले नक्कली परीक्षार्थी खडा गरी लिखित परीक्षा दिन लगाएको खुलेपछि उनलाई पक्राउ गरीआवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको हो । पक्राउ परेका बिसीलाई आवश्यक अनुसन्धानसहित कारवाहीका जिल्...

नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको आरोपमा पक्राउ

प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ परेका छन्।

प्रहरी जवानको अन्तर्वार्तामा चार नक्कली परीक्षार्थी पक्राउ

डोटी । डोटीमा प्रहरी जवान पदको भर्नाको अन्तर्वार्तामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रवार पक्राउ गरिएको हो भने एक जना १० गते र एक जना १४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमध्ये दुई जना कैलाली र दुई जना बझाङका रहेका […]