मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो। शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो। सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।

सम्बन्धित सामग्री

किन भासिइरहेका छन् काठमाडौंका सडक ?

- शनिबार (२९ भदौ) ललितपुरको कुपन्डोलस्थित मुख्य सडक भासिएको छ । शनिबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक

लैनचौरमा मेलम्चीको पाइप मर्मतपछि दुईतर्फी सवारीसाधन सञ्चालन

काठमाडौं : लैनचौरमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मर्मत कार्यपछि खानी विभागबाट लैनचौरतर्फ आउने सडकखण्डमा चल्ने सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको जनाएको छ।सोमबार लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक जलमग्न हुनुका साथै सवारी आवागमन समस्या आएको थियो। सडकमा पोखरी बनेपछि सर्वसाधारण र सवारीचालक धेरै सास्ती खेप्न बाध्य भएका थिए।

मेलम्चीको पाइप फुट्दा जलमग्न बन्यो लैनचौर

काठमाडौं।मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ।सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो।शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो।सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।

मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौरको बाटो हिलाम्मे, सवारी आवागमनमा अवरोध

काठमाडौं। मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमबार दिउँसो मेलम्चीको पाइप फुटेको हो। शुक्रबारबाट मेलम्चीले

लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक जलमग्न (तस्बिरहरु)

काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ ।लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुटेको हो । सडक जलमग्न भएपछि सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् ।

लैनचौरमा मेलम्ची खानेपानीको पाइप फुटेपछि…

२६ मंसिर, काठमाडौं । काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ । खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो । […]

अवरुद्ध खानेपानी सुचारु

रौतहटको चन्द्रपुर नगरपालिकामा खानेपानीको पाइप विस्तार र अवरुद्ध पानी सुचारु गर्ने काम सुरु भएको छ । चन्द्रनिगाहपुर–गौर सडक स्तरीकरणको काम गर्दा खानेपानीको पाइप फुटेपछि अवरुद्ध पानी सुचारु गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चन्द्रपुरले बुधबारदेखी पाइप व्यवस्थापन गर्न थालेको हो ।

खानेपानीको पाइप फुटेपछि जलमग्न सडक (फोटो फिचर)

वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । सोमबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको हो ।