काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि सोमबार काठमाडौंको लैनचौरमा सडक जलमग्न बन्यो। आवागमन प्रभावितमात्रै भएन, पानी बगेको सडक नै क्षतविक्षत भयो। सवारी व्यवस्थापन अस्तव्यस्त बन्यो।
उपत्यकाका विभिन्न स्थानमा यसपटक शुक्रबारदेखि मेलम्चीको पानी धारामा आएको छ। आवश्यक तयारीविनै मेलम्चीको पानी वितरण थालिएपछि विभिन्न स्थानमा सडक नै भत्किएर समस्या आउन थालेको हो।…