बेलायतमा खोप लगाएकामा ओमिक्रोन संक्रमण, एकैदिनमा ४५ प्रतिशतले वृद्धि

बेलायतमा कोरोना संक्रमणको नयाँ रुप ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा अघिल्लो दिनको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । बिहीबार एकैदिन २४९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यससँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या ८१७ पुगेको छ । संक्रमण हुनेमा खोप लगाइसकेका व्यक्तिहरुसमेत रहेका छन् । तर, यस अघिकोको तुलनामा उक्त भाइरसका लक्षणहरु सामान्य रहेको विज्ञहरुले जनाएका छन् । यद्धपि यसबाट सावधान रहनको लागि उनीहरुले आग्रह गरेका छ

सम्बन्धित सामग्री

सुदुरपश्चिम प्रदेशका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

धनगढी – सूदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको हो । कोरोना पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन संक्रमण भएको हो । जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, […]

सुदूरपश्चिममा चारजनामा ओमिक्रोन संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कञ्चनपुरका दुई, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयक

नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको छ ।

'एस जिन' नेगेटिभ आए ओमिक्रोन संक्रमण पक्का !

काठमाडौं: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन” समुदायमा नै पुगिसकेको अनुमान गरिएको छ। शुक्रबार एकै पटक २४ जनामा ओमिक्रोन पुष्टि भएपछि यो भेरियन्ट समुदायमा नै पुगिसकेको आँकलन गरिएको हो।यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। शुक्रबार 'एस जिन' नेगेटिभ देखिएर सिक्‍वेन्सिङ गरेका सबै (२४ जना) मा ओमिक्रोन पुष्टि भएको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११४६ नमुना संकलन गर

भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण

भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुुष्टि

काठमाडौं । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको कर्नाटक राज्यमा ४६ र ६६ वर्षका दुईजना पुरुषमा ओमिक्रोनको संक्रमण भेटिएको हो । सरकारका एक अधिकारीका अनुसार ती संक्रमित व्यक्तिहरु दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् […]