भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण

भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित सामग्री

भारतमा ओमिक्रोन संक्रमितको संख्या चार हजार नाघ्यो

एजेन्सी, २६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पनि तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा ४१० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ हजार ३३ पुगेको छ। उक्त भेरियन्ट भारतको २३ राज्य मा फैलिसकेको जनाइएको छ। महाराष्ट्र र दिल्लीमा नयाँ भेरियन्ट तिब्र गतिमा फैलिरहेको […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय बढी

भारतमा कोरोना र ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

भारतमा ओमिक्रोन : महाराष्ट्रमा एकै दिन १९८ जना संक्रमित

महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ । नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । भारत

भारतमा १२६ जनामा देखियो ओमिक्रोन

एजेन्सी- भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएको छ । कर्नाटक र  महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो […]

भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियो ओमिक्रोन

भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएको छ । कर्नाटक र  महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ ।स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार महाराष्ट्रमा ४३,  दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुजरातमा सात  र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ

भारतमा ओमिक्रोन संक्रमित ३ पुगे

भारतको गुजरातमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन्। पश्चिमी राज्य गुजरातका अधिकारीहरूले ७२ वर्षीय एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

भारतमा भेटियो ‘ओमिक्रोन’ भेरियन्ट

डब्लुएचओका अनुसार ३० देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ, नेपालमा स्वास्थ्य सतर्कता बढाइयो भारतमा दुईजनामा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कर्नाटक राज्यमा बिहीबार दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य...

भारतमा पनि भेटियो कोरोनाको ‘ओमिक्रोन भेरियन्ट’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भारतमा पनि भेटिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको हो।

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुुष्टि

काठमाडौं । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको कर्नाटक राज्यमा ४६ र ६६ वर्षका दुईजना पुरुषमा ओमिक्रोनको संक्रमण भेटिएको हो । सरकारका एक अधिकारीका अनुसार ती संक्रमित व्यक्तिहरु दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् […]