मरुभूमिमा फल फलायौं अब आफ्नै माटोमा पनि फलाउँछौँ

विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि शुरु गरेका छन् । इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका ती युवाले सामूहिक कृषि व्यवसाय शुरु गरेका हुन् । सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वरमा आरभा नेपाल मोर्डन एग्रिकल्चर नामक कम्पनी सञ्चालनमा ल्याई सामूहिक कृषि पेशा शुरु गरेका हुन् । आधुनिक कृषिका लागि युवालाई आकर्षण गर्ने…

सम्बन्धित सामग्री

सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरियोस्

१८ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’ नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, […]

खड्काको फार्ममा हुर्किरहेको नयाँ जातको किवी फल

३० भदौ, काठमाडौं । स्वादिलो र उपयोगी फल किवीको नामै सुन्दा पनि जो-कोहीको मुख रसाउँछ । किवी फलले परिचित दोलखामा पछिल्लो समय नेपालकै पहिलो र नयाँ जातको किवी उत्पादन सुरु भएको यहाँका एक किसानले दावी गरेका छन् । भीमेश्वर-६ निवासी श्याम खड्काको किवी फार्ममा गोल्डेन, रेड र मिनी जातका किवी फल उत्पादन सुरु भएको हो । […]

किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?

त्यसै त किवी फल भन्नसाथ मुख रसाउँछ । नेपाली जिब्रोले यो फलको स्वाद चाखेको भने धेरै समय बितेको छैन । लगभग डेढ दशक यता मात्र मध्य पहाडका घर आँगनमा किवी फल फल्न थालेको हो । स्वादिलो, रसिलो एवं पोषिलो यो फल अहिले सबैतिर पाइन्छन् । किवीको वैज्ञानिक नाम एक्टिनिडिया डेलिसिओसा हो । यसको उद्गम उत्तरी […]

चेरी फल स्वास्थ्यका लागि एकदमै लाभदायक, मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ

चेरी नेपालमा कम मात्रामा पाइने फल हो । यो फल बिदेशी फल भएकोले नेपालमा यसको खेती र प्रयोग कमै छ । चेरी महंगो भएतापनि स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । चेरी मिठो हुने र हेर्दा आकर्षित देखिन्छ । जसले गर्दा धेरै मानिसहरुले यो फलको प्रयोग गर्ने गर्दछन् । यसमा विभिन्न प्रकारका पौष्टिक तत्व वा […]

अमृत फल अमला

आयुर्वेदमा अमलालाई अमृत फल भनिएको छ। अमला (एम्ब्लिका अफिसिनालिस)लाई विभिन्न स्वास्थ्योपचारका लागि आयुर्वेदिक औषधिमा व्यापक रूपमा प्रयोग गरिन्छ/गरिंदै आएको छ। अमला भारत वर्षमा शताब्दीयौंदेखि यसको औषधीय गुणहरूको लागि प्रयोग हुँदै आएको छ। अहिले यसमा अन्तरनिहित स्वास्थ्य लाभहरूको कारणले अमलाको प्रयोग गरिंदै आएको छ। चरक सूत्रस्थान २७.१४७ मा भनिएको छ- विद्यादामलके सर्वान् रसांल्लवणवर्जितान्। रुक्षं स्वादु कषायाम्लं कफ […]

कुन राशिका लागि ग्रहणको फल कस्तो?

काठमाडौं : तपाईँ ज्योतिषशास्त्रको फलादेशमा विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ भने ग्रहणले कुन राशिलाई कस्तो फल दिन्छ भन्ने बताइएको हुन्छ।पञ्चांग निर्णायक समितिले मान्यता दिएको पात्रोमा कुन राशिलाई  मंगलबारको सूर्यग्रहणले कस्तो फल दिन्छ भन्ने उल्लेख छ।पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ। मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिलाई अशुभ हुने बताइएको छ।मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता र कर्कट राशिका

भिटामिनयुक्त फल अमलाका ७ फाइदा

अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ। एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ।

‘व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल’

तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ ।        हेर्दा बोट हरियाली, उत्पादित फल स्वादिलो र आम्दानी पनि राम्रो भएपछि यसमा धेरै किसानको आकर्षण बढेको छ । उनले भने, “पहिलो वर्षमा नै राम्रो फल लाग्यो, स्याहारसुसार संरक्षणमा धेरै ध्यान दिनुपर्ने रहेछ, बजारमा यसको माग राम्रो देखेर नयाँ खेती थालनी गरेको

सबैभन्दा तागतिलो फल, खानेबित्तिकै शरीरमा आउँछ स्फूर्ति !

फल र सब्जी सेवन स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यिनको सेवनपछि हाम्रो शरीरमा आवश्यक पोषकतत्व, आइरन, मिनरल्स पाइन्छ । फल र सब्जी हाम्रो शरीरलाई रोगको संक्रमणबा टाढा राख्नछन् । ​​​ फल र सब्जीको सेवन नगर्नाले पनि हाम्रो शरीरमा कैयौं रोगले सहजै आक्रमण गर्न सक्दछन् । फल भिटामिनको सबैभन्दा राम्रो स्रोत हो । जसमा हाम्रो इम्युन सिस्टम बलियो पार्ने आवश्यक तत्व हुन्छन् । ​ आज हामी यस्तै एक फलको बारेमा बताउँदैछौं । जसलाई विश्वकै सबैभन्दा तागतिलो फल मानिन्छ । यो फल हाम्रो देश नेपालमा पनि पाउँछ । यसलाई खानेबित्तिकै शरीरमा गज...

एउटै फलमा ८ स्वाद : रोग प्रतिरोधात्मक क्षमता बढाउने विदेशी फल ‘पेपिनो मेलन’

अहिले नेपालमा एक फल निकै चर्चामा छ ‘पेपिनो मेलन’ । जुन विदेशी फल भनेर चिनिन थालेको छ । रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने विदेशी फल ‘पेपिनो मेलन’ नेपालमा लोकप्रिय हुँदै गएको छ । स्वास्थ्य सम्बन्धी व्यापक फाइदा बोकेको फल काठमाडौंको कौसी–कौसीमा पनि खेती गरेको पाइन्छ । कोभिड–१९ महामारीका कारण ‘पेपिनो मेलन’ फल सबैले खोज्दै खान थालेका छन । ‘पेपिनो मेलन’ अनौठो फलबारे धेरै कमलाई मात्र थाहा छ । यसको नेपाली नामकरण पनि भएको छैन । यसको ...