भिटामिनयुक्त फल अमलाका ७ फाइदा

अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ। एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ।

सम्बन्धित सामग्री

किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?

त्यसै त किवी फल भन्नसाथ मुख रसाउँछ । नेपाली जिब्रोले यो फलको स्वाद चाखेको भने धेरै समय बितेको छैन । लगभग डेढ दशक यता मात्र मध्य पहाडका घर आँगनमा किवी फल फल्न थालेको हो । स्वादिलो, रसिलो एवं पोषिलो यो फल अहिले सबैतिर पाइन्छन् । किवीको वैज्ञानिक नाम एक्टिनिडिया डेलिसिओसा हो । यसको उद्गम उत्तरी […]

अम्बा स्वास्थ्यको लागि एकदमै फाइदा, कब्जियतको लागि त धेरै नै राम्रो

सविता सिंह ठकुरी : अम्बा (गाभा) एउटा मिठो र स्वास्थ्यलाई फाइदा दिने फल हो । अम्बा एउटा सानो फल भएपनि हाम्रो स्वास्थ्यलाई निकै फाइदा दिने गर्दछ । १०० ग्राम अम्बामा ५१ क्यालोरी पाइन्छ । यसमा फाइबर ५.२ ग्राम, एन्टी–अक्सिडेन्ट र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । अम्बाको प्रयोगले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा दिने गर्दछ । […]

के तपाईंलाई थाहा छ ड्रयागन फ्रुटका फाइदा, कपाल पनि बलियो बनाउँछ

सविता सिंह ठकुरी : काठमाडौं । ड्रयागन फ्रुट एउटा बिदेशी फल हो । यसको प्रयोग खासै नगरिएतापनि आज÷भोलि यसको खेती व्यापक रूपमा गरिदै आएको पाइन्छ । यो फल हेर्दा राम्रो देखिएसँगै यसको स्वाद पनि मिठो हुने गर्दछ । यस फलको खेती गरेर हामीले लाखौँ आम्दानी गर्न सक्छौँ । यसको फल दुईवटा पहेँलो र गुलाबी रङगका […]

आँप खानुका फाइदा

काठमाडौं – अहिले बजारमा प्रशस्त मात्रामा आँप निस्किसकेका छन्। हरेक फलफूलका पसलमा आँप देखिन्छन्। आँप बालबालिकादेखि वृद्धासम्म सम्पूर्णलाई मनपर्ने रसिलो गुलियो र सारै स्वादिलो फल हो। धेरै जनाले आँपका फाइदा जानेर वा नजानेर नै सेवन गर्ने गर्छन्। तर आँपका धेरै फाइदा छन्। पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ […]

दैनिक काजु खानुका फाइदा

काठमाडौं: 'ड्राइ फ्रुट्स'मध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ।यसलाई ड्राइ फ्रुट्स'को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन्।काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो। दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र

माघे झरीले अलैँची किसानलाई फाइदा

पाँचथर – माघ महिनामा परेकाे झरीका कारण चिसो बढेपछि धेरैजसाे ठाँउमा जनजीवन प्रभावित भइरहेका बेला पूर्वी पहाडी जिल्लाका अलैँची किसानलाई भने फाइदा पुगेको छ । अलैँचीमा फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । यतिबेला अलैँचीलाई पानीको धेरै आवश्यकता पर्ने हुनाले पानी परेपछि पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम र धनकुटालगायतका पूर्वी पहाडी जिल्लाका किसानलाई फाइदा पुगेको हो । गएको कात्तिक महिनाको १, २, ३ गतेको बेमाैसमी वर्षापछि कमै मात्र पानी पर्दा मुहानहरू सुक्दै गएपछि अलैँचीको बोट मर्छ क...

अम्बाको पात फलभन्दा उपयोगी, यस्ता छन् फाइदा

नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ । यी हुन्, अम्बाको पातका फाइदा : अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ । तपाईं डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्न सक्नुहुनेछ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ । यदि तपाईंमा मोटोपनको...

तामाको भाँडोमा राखेको पानी पिउनाका यस्ता छन् फाइदा

काठमाडौं — आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् : तौल घटाउन तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।  बुढ्यौलीको लक्षण रोक्न तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसल...

गर्मीका खरबुजा खानुका यस्ता छन् फाइदा

गर्मी लाग्न लागेको छ । यस मौसममा शरीरलाई आर्द्र राख्नु जरूरी हुन्छ । त्यसका लागि मौसमी फल र सागपातको सेवन गर्नुपर्ने हुन्छ ।  फलले शरीरलाई आर्द्र राख्ने मात्र नभई रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । हुन त सबै फल स्वास्थ्यका लागि राम्रै हुन्छन् तर गर्मीमा खरबुजा स्वास्थ्यका लागि निकै लाभदायक छ ।  यस्ता छन् यसका फाइदा : पेटको मांसपेशी खरबुजामा फोलिक एसिड पाइन्छ । यसले रगत डल्लो पर्न दिँदैन । खरबुजाको सेवन गर्दा महिनावारी भएको बेलामा मांसपेशी अँठिने समस्या हुँदैन र पीडामा राहत हुन्छ ।  फाइबर खरबुजामा फा...

एउटै फलमा ८ स्वाद : रोग प्रतिरोधात्मक क्षमता बढाउने विदेशी फल ‘पेपिनो मेलन’

अहिले नेपालमा एक फल निकै चर्चामा छ ‘पेपिनो मेलन’ । जुन विदेशी फल भनेर चिनिन थालेको छ । रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने विदेशी फल ‘पेपिनो मेलन’ नेपालमा लोकप्रिय हुँदै गएको छ । स्वास्थ्य सम्बन्धी व्यापक फाइदा बोकेको फल काठमाडौंको कौसी–कौसीमा पनि खेती गरेको पाइन्छ । कोभिड–१९ महामारीका कारण ‘पेपिनो मेलन’ फल सबैले खोज्दै खान थालेका छन । ‘पेपिनो मेलन’ अनौठो फलबारे धेरै कमलाई मात्र थाहा छ । यसको नेपाली नामकरण पनि भएको छैन । यसको ...