सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरियोस्

१८ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’ नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, […]

सम्बन्धित सामग्री

सुन्तला राष्ट्रिय फल घोषणा, वार्षिक दुई लाख मेट्रिक टन उत्पादन

सरकारले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराउनुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लग्नुभएको थियो । उहाँले आफू मन्त्रीमा नियुक्त भएको दिनदेखि सुन्तलालाई राष्ट्रिय फल घोषणा गराउनमा लागेको बताउनुभयो ।

सुन्तला राष्ट्रिय फल घोषणा

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो ।

सुन्तला बन्‍यो नेपालको राष्ट्रिय फल

३० काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् …

सुन्तलालाई छिट्टै राष्ट्रिय फल घोषणा गर्छौं : कृषिमन्त्री

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताइन्। उनले सुन्तलालाई चाँडै नै मन्त्रिपरिषद्बाट पारित गर्न लागेको बताइन्।०८१-०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने बताएकी छन्। सोमबार मन्त्रालयमा आायोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उनले यस्तो बताएकी हुन्।उनले भनिन्, ‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रिपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि ला

आज खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल?

काठमाडौं : मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले  खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ।  बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी

भट्ट फाँटका कुमालकाे ड्रागन फल खेती

गण्डकी । एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो भट्टको बजारमा राम्रो माग भए पनि अहिले उक्त भट्ट नै लोपोन्मुख अवस्थामा पुगेको छ । त्यही भट्ट फाँटमा युवा केबी कुमालले […] The post भट्ट फाँटका कुमालकाे ड्रागन फल खेती appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

राष्ट्रिय महिला लिग : पुलिसले पराजित गर्यो आर्मीलाई

चितवन : राष्ट्रिय महिला लिग फुटबलको विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लब विजयी भएको छ। आज (बुधबार) भएको दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले पराजित गर्‍यो। पुलिसको जितमा निरु थापा र निर्मला उपाध्यायले गोल गरे। आर्मीकी पुनम जर्घा मगरले एक गोल फर्काईन्।खेलको १२ औं मिनेटमा पुलिसले अग्रता लियो। आर्मीकी डिफेन्डरले पुलिसकी फरर्वाड निर्मला विकलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। कुनै गल्ती नगरी निरुले बललाई जाली चुमाईन्।लगत्तै २ मिनेटपछि पुलिसले

मिहिनेत अनुसारको फल पाएँः विक्रम सोव

मंगलबार बिहान नेपाली क्रिकेट टीममा खेलाडी बिक्रम सोव लगायतका नेपाली क्रिकेट टोली नेपाल आएका छन्। ओमान भ्रमणमा सोवले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्धशतक पनि पूरा गरेका छन्। यसका साथै चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बनेका हुन्।

राष्ट्रिय फल घोषणा गर्न अध्ययन सुरु

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो देशको राष्ट्रिय फल के राख्ने त्यसका बारेमा अध्ययन सुरु गरेको छ । राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नुपर्ने प्रस्ताव गरेपछि कृषि मन्त्रालयले त्यसको अध्ययन थालेको हो । कृषि मन्त्रालयले स्रोत केन्द्रबाट आएको प्रस्तावलाई अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरलाई जिम्मेवारी दिएको छ ।

राष्ट्रिय फल सुन्तला बनाउने कि !

विभिन्न देशका आआफ्नो राष्ट्रिय पहिचान दिने राष्ट्रिय फल छन् । जस्तै– कम्बोडियाको केरा, जापानको हलुवाबेद, जर्मनीको स्याउ, बाङ्लादेशको कटहर, भारत र फिलिपिन्सको आँप, मलेसियाको डुरियान आदि ।