ताप्लेजुङ – जिल्ला सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्। फुङलिङनगरपालिका- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वर गाउँपालिका – १ नाङ्खोल्याङका करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका […]