सवारी दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

काठमाडौं: देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। चितवनको रत्ननगर नगरपालिका ९ गणेशचोकमा शनिबार बिहान सवारी साधनको ठक्करबाट साइकलयात्री रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको छ। गम्भीर घाइते दराईको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले  बिहान ५ बजे साइकलयात्री दराईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सवारी साधन सहित फरार भएका चालकको खोजी भइरह

सम्बन्धित सामग्री

झापामा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकजनाको...

ओखलढुंगामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

ओखलढुंगामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चिशंखुगढी गाउँपालिकाबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटारनजिकै दुर्घटना भएको हो।  दुर्घटनामा परी चिशंगढी–३ का ७० वर्षीय...

ग्वार्कोमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ। ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आइतबार राति ग्वार्कोस्थित बिएण्डबी अस्पताल नजिकै भएको दुर्घटनामा २ जनाको मृत्यु तथा ६ जना घाइते भएका हुन्।

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

दमक : झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु…

धादिङ र झापामा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : धादिङ र झापामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको गल्छी गाउँपालिका ७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका थापाको उपचारका लागि अस्पताल गल्छी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ। काठमाडौंबाट लहान जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०७२२ नम्बरको बसले सोही&nbs

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । कैलाली र बाँकेमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय दुर्गा ओझा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको...

उदयपुर र कञ्चनपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा रोकिराखेको अटोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। मोटरसाइकलमा पछाडि सवार स्थानीय ४३ वर्षीया तुलसीकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक र अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रदेश १ ०५ ००१ प २१८६ नम्बरको मोटरसाइकल बिहीबार साँझ पौने ७ बजे रोकिराखेको स १ ह २०६७ नम्बरको अटोमा

काठमाडौंको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको खुलालटार र सानो भर्‍याङमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शंखरापुर नगरपालिका-९ खुलालटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक ४५ वर्षीय दीपक केसीको मृत्यु भएको हो । साँखुबाट इन्द्रायणीतर्फ जाँदै गरेको बा. ५८प ६५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर घाइते भएका केसीको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको […]

काठमाडौंमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक स्थानिय ४५ वर्षीय दिपक केसीको मृत्यु भएको छ। केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गएराति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो। घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै काठमाडौंको सानो भर्‍याङमा गएराति स्कुटर सडक डिभाइडरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटरमा

सप्तरीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । सप्तरीमा हिजो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् । खडक नगरपालिका–४, अमहामा सोमबार बेलुका करिब ७ बजे बसलाई ओभरटेक गर्ने क्रममा स११प ४०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०१ ००१ प ९५५६ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो । दुर्घटनामा...