झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु

दमक : झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन्।इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो। मृतक राईको ठेगाना भने खुलेको छैन। उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प

सम्बन्धित सामग्री

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

जनकपुरधाम – सर्लाहीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। गएराति साइकल र चार चक्के गाडीले फरक फरक ठाउँमा ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। शनिबार साँझ करिब साढे ७ बजे हरिपुर–६ लक्ष्मीपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा सोही स्थानकी ५५ […]

कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटना दुईजनाको मृत्यु, दुई घाइते

कञ्चनपुर : कञ्चनपुरको बेलौरी र पुनर्वास नगरपालिकामा भएका दुर्घटनामा परी शनिबार दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार  बेलौरी नगरपालिका-४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा पैदल हिँडदै गरेका नौ वर्षीय बालक आकास रानाको मृत्यु भए...