नेपालगञ्ज नाकाबाट  एक अर्ब ५२ करोडको गेडागुडी आयात

बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६-७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हँुदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६-७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो ।

सम्बन्धित सामग्री

नेपालगन्ज नाकाबाट मकै आयात बढ्यो, अन्य खाद्य पदार्थ भने घट्यो

एक वर्षमा नेपालगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मकै आयात बढेको छ । गत आवमा दुई अर्ब नौ करोड ९९ लाख ९४ हजार रुपैयाँको पाँच करोड ५० लाख ७१...

नेपालगन्ज नाकाबाट एक वर्षमा दुई अर्ब नौ करोडको मकै आयात

एक वर्षमा  नेपालगन्ज नाकाबाट ९३ करोड ६० लाख रुपैयाँको आलु नेपाल भित्रिएको छ।  गत आव ०७९–०८० मा नेपालगन्ज नाकाबाट तीन करोड ७५ लाख ८५ हजार ८८ किलोग्राम आलु भित्रिदा १४ करोड...

नेपालगञ्ज नाकाबाट घट्यो पेट्रोलियम पदार्थको आयात

जानकी : पेट्रोलियम पदार्थको आयात घटेको छ। भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको बैशाखसम्म नेपालगञ्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ। पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख…

रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको  आयात

काठमाण्डौ – रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको सामग्री आयात भएको छ । साउनदेखि असोज मसान्तसम्म पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको चिनियाँ सामग्री आयात भएको हो । आयात भएका सामग्रीमा स्याउ, ओखर तयारी कपडाका साथै जलविद्युत् र गाडीका पाटपुर्जा धेरै रहेका छन् । हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा, मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको छ । त्यस्तै रसुवागढी नाकाबाट तिहारका लागि स्याउ, ओखर, किभीलगायतका फलफूल आया...

वीरगञ्ज नाकाबाट सात महिनामा ४ खर्ब २ अर्बको आयात, चुलियो व्यापार घाटा

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज नाकाबाट ४ खर्ब २ अर्ब ४८ करोड ७७ लाख ३५ हजार रुपैयाँ बराबरको सामान नेपाल आयात भएको छ। नेपालबाट ६० अर्ब ४ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको सामानमात्रै निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाकाबाट ३ खर्ब ४२ अर्ब […]

नेपालगञ्ज नाकाबाट एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबरको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा  रु एक अर्ब १० करोड ८८ लाखको मात्र  आयात भएको थियो ।  यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६/७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो । आव ०७७/७८ मा रु ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले

तातोपानीबाट ५२ अर्बको सामान आयात

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले तातोपानी नाकाबाट ५२ अर्ब रुपैयाँको सामान आयात गरेको छ। भन्सार विभागले बताएअनुसार ११ महिनामा ५२ अर्ब ९१ करोड रुपैयाँको सामान आयात भएको हो। यो नेपालका २३ वटा नाकाबाट भएको कुल आयातको ०.३८ प्रतिशत हो। यद्यपी यो गत वर्षको तुलनामा बढेको तथ्यांक हो।

वीरगन्ज नाकाबाट ४ खर्बभन्दा बढीको आयात

काठमाडौं।चालु आर्थिक वर्षमा सबैभन्दा बढी आयत वीरगन्ज नाकाबाट भएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्म वीरगन्ज नाकाबाट ४ खर्ब १३ अर्ब ८३ करोड ४३ लाख ८७ हजार रुपैयाँ सामाग्री नेपाल भित्रिएको छ। सो अवधिमा २४ वटा नाकाबाट कूल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको सामाग्री नेपालले आयायत गरेको थियो।

वीरगन्ज नाकाबाट ४ खर्बभन्दा बढीको आयात

काठमाडौं।चालु आर्थिक वर्षमा सबैभन्दा बढी आयत वीरगन्ज नाकाबाट भएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्म वीरगन्ज नाकाबाट ४ खर्ब १३ अर्ब ८३ करोड ४३ लाख ८७ हजार रुपैयाँ सामाग्री नेपाल भित्रिएको छ। सो अवधिमा २४ वटा नाकाबाट कूल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको सामाग्री नेपालले आयायत गरेको थियो।

वीरगन्ज नाकाबाट आयात घट्यो

कृष्णउदास खनाल, वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट चालू आर्थिक वर्षको आठ महिनामा आयात व्यापार घटेको छ । वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकीबाट आयात ११ अर्ब रुपियाँले घट्दा निर्यात करिब ३ अर्ब रुपियाँले बढेको भन्सारको तथ्यांक छ ।चालू आर्थिक वर्षमा साउनदेखि फागुनसम्मको अवधिमा सो नाकाबाट ३ खर्ब ६ अर्ब रुपियाँ मूल्यबराबरको मालसामान भित्रिएको छ […]