वीरगन्ज नाकाबाट ४ खर्बभन्दा बढीको आयात

काठमाडौं।चालु आर्थिक वर्षमा सबैभन्दा बढी आयत वीरगन्ज नाकाबाट भएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्म वीरगन्ज नाकाबाट ४ खर्ब १३ अर्ब ८३ करोड ४३ लाख ८७ हजार रुपैयाँ सामाग्री नेपाल भित्रिएको छ। सो अवधिमा २४ वटा नाकाबाट कूल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको सामाग्री नेपालले आयायत गरेको थियो।

सम्बन्धित सामग्री

वीरगन्ज नाकाबाट धान, चामल र गहुँको आयात बढ्यो

वीरगन्ज नाका हुँदै भारतबाट धान, गहुँ र चामलको आयात ह्वात्तै बढेको छ । एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक कम्पनी हिमालय ट्रान्स लजि पार्कको तथ्यांक अनुसार पुसयता सोमबारसम्ममा यो नाका हुँदै १ हजार ८५ ट्रक धान, ९९ ट्रक गहुँ र १२ ट्रक चामल भारतबाट आयात भएको छ ।

माछा आयात बढ्यो

वीरगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा माछा आयात बढेको छ । पशु क्वारेन्टाइन कार्यालय पर्साका अनुसार गत आव २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६ सय ४८ मेट्रिक टन माछा आयात भएको छ । अघिल्लो आव २०७७/७८ मा भने यो नाकाबाट ५० मेट्रिक टन माछा भित्रिएको थियो ।

वीरगन्ज नाकाबाट ४३ अर्बको इन्धन आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा गत वर्षको तुलनामा यस वर्ष झण्डै ४३ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । इन्धन शीर्षकमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मट्टितेल तथा हवाई इन्धन परे पनि मुख्यतया यस नाकाबाट डिजेल,पेट्रोल र एलपी ग्याँस अत्यधिक भित्रिने गरेको छ । भारत–नेपालको छोटो दूरीको नाका […]

वीरगन्ज नाकाबाट इन्धन आयातमा उल्लेख्य वृद्धि

वीरगन्ज । वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६ सय […]

वीरगन्ज नाकाबाट सवारी साधनको आयात बढ्यो

चाड पर्व नजिकिएपछि वीरगन्ज नाका हुँदै हलुका सवारी साधनको आयात ह्वात्तै बढेको छ । दसैं तिहार जस्ता चाड पर्वमा नयाँ सवारी साधन खरिद गर्ने चलन र बिक्रेताहरुले पनि यीनै पर्वको मौका छोपेर अफर ल्याउने भएकाले पनि जीप, कार जस्ता सवारी साधनको आयात साबिकको भन्दा झण्डै चार गुणाले बढेको छ ।

वीरगन्जबाट सवारी आयात बढ्यो

वीरगन्ज भन्सार नाकाबाट सवारीसाधन आयात फेरि बढेको छ । २०७२ को मधेस आन्दोलनसँगैको भारतीय नाकाबन्दीको समयमा वीरगन्ज भन्सार नाका छाडेर अरू नाका पसेका सवारीसाधन आयातकर्ता पुनः यही नाकामा फर्कन थालेका छन् । त्यतिबेला लामो समय वीरगन्ज नाका बन्द भएपछि यहाँबाट जिप, कार, भ्यानजस्ता सवारी आयात गरिरहेका ठूला आयातकर्ता भैरहवा नाकातर्फ गएका थिए ।

वीरगञ्ज नाकाबाट निर्यात बढ्दै

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयातमा ११ प्रतिशतले कमी आएको छ भने भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा छ प्रतिशतले वृद्धि भएको छ ।आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु दुई खर्ब ३८ अर्ब ८५ करोडभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको तुलनामा चालु आवको सोही अवधिमा रु २८ अर्ब ४