वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज नाकाबाट ४ खर्ब २ अर्ब ४८ करोड ७७ लाख ३५ हजार रुपैयाँ बराबरको सामान नेपाल आयात भएको छ। नेपालबाट ६० अर्ब ४ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको सामानमात्रै निर्यात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाकाबाट ३ खर्ब ४२ अर्ब […]