नेपालगन्ज नाकाबाट एक वर्षमा दुई अर्ब नौ करोडको मकै आयात

एक वर्षमा  नेपालगन्ज नाकाबाट ९३ करोड ६० लाख रुपैयाँको आलु नेपाल भित्रिएको छ।  गत आव ०७९–०८० मा नेपालगन्ज नाकाबाट तीन करोड ७५ लाख ८५ हजार ८८ किलोग्राम आलु भित्रिदा १४ करोड...

सम्बन्धित सामग्री

पाँच वर्षमा १ खर्ब ३७ अर्बका मोबाइल आयात

पछिल्लो पाँच वर्षमा मुलुकमा १ खर्ब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत ५ आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब तथा प्रतिवर्ष करिब २७ अर्ब ४६ करोड रुपैयाँबराबरको मोबाइल आयात भएको हो । मोबाइल आयातबाट गत पाँच वर्षमा सरकारलाई २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजस्व प्राप्त भएको […]

एक वर्षमा एक अर्ब ७४ करोडको बाख्रा, चरा र भेडा आयात

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा विदेशबाट करिब पौने दुई अर्बको बाख्रा,चरा र भेडाहरू आयात गरिएकाे छ। भन्सार विभाग अनुसार गत आर्थिक वर्षमा विदेशबाट नेपालमा एक अर्ब ७४ करोड ३२ लाख ७९ हजार बराबरको बाख्रा,चरा र भेडाहरू र अन्य जीवित जनावरहरु आयात गरिएकाे हाे। गत आर्थिक वर्षमा भारतबाट ४५ करोड ४७ लाख ३८ […]

परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

काठमाडौं, साउन १० । हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ । विभागका अनुसार […]

परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

काठमाडौं । हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८÷७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ । विभागका अनुसार गत आर्थिक […] The post परनिर्भरताको पराकाष्ठाः एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक वर्षमा ४१ अर्बको मोबाइल आयात, गत वर्षभन्दा ४ अर्ब बढी बाहिरियो

९ साउन, काठमाडौं । नेपालमा एक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ । एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो । नेपालमा पछिल्लो समयमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने […]

प्रतिबन्ध लाग्दा पनि वर्षमा ३ अर्ब ७१ करोडको मदिरा आयात

९ साउन, काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८/०७९ (साउन २०७८-असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात  गत वर्षको कुल मदिरा आयात भन्दा एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी हो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार […]

३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात

काठमाडौं– नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ […]

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो।यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका

एक वर्षमा एक अर्ब ६५ करोडका डाइपर आयात

काठमाडौं :  नेपालले आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १५ मुलुकबाट एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ। विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन्।भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिब  १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ। सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट एक अर्ब ५० करोड अर्थात् करिब १० करोड थान डाइपर आयात गरेको थियो।यसपछि भियतनामबाट  ५०

एक वर्षमा ३६ अर्ब ९० करोडको स्मार्टफोन आयात

काठमाडौं। नेपालमा पछिल्लो एक वर्षमा ३६ अर्ब ९० करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा उक्त रकमको स्मार्टफोन आयात भएको हो। विभागले एक वर्षको अवधिमा नेपालमा ७० लाख ३० हजार वटा स्मार्टफोन आयात भएको जानकारी दिएको छ। यसबाट सरकारले ५ अर्ब ८४ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ।