काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टीका नेता केन्द्रीय सदस्य प्रदीप यादवको पद खोसिएको छ । नेता यादवलाई पार्टी विभाजनको प्रयास गरेको र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा कारबाही गरिएको हो । नेता यादवमाथि गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष यादवको पुत्ला जलाएको आरोप लागेको छ । तर उनको पार्टीको साधारण सदस्यता र सांसद […]