ओलीलाई गौतमको आग्रह– प्रचण्डसँग छलफल र नेपाल समूहलाई सम्मानपूर्ण व्यवहार गर्नुस्

एमाले नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । मंगलबार एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न ओली बालुवाटारमा

काठमाडौँ – मन्त्रिपरिषद विस्तार, सरकारको न्युनतम साझा कार्यक्रम जस्ता विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्। मंगलबार साँझ बालुवाटार पुगेका ओलीसँग प्रधानमन्त्री दाहालले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तार र भागवण्डाबारे छलफल गरेका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताबीच समसामयीक राजनीति विषय, सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका […]

नागरिकता विधेयकबारे माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच छलफल

२७ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन […]

गृहमन्त्री र कानुनमन्त्रीद्वारा नागरिकता विधेयककाबारेमा प्रचण्डसँग छलफल

काठमाडौं, जेठ ५ । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको […]

प्रचण्डसँग एकताबारे वली र बाँस्तोलाको छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले भेटवार्ता गरेका छन्। नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल।  लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी

एमसीसी के गर्ने ? माधव नेपालले गरे प्रचण्डसँग सिंहदरबारमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको बैठक अघि छलफल गरेका छन्। आज बस्ने प्रतिनिधि सभा बैठकमा कस्तो रणनीति बनाउने भन्नेबारेमा सिंहदरबारमा नेपालले प्रचण्डसँग छलफल गरेका हुन्। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल पनि रहेको छ। त्यसअघि…

प्रचण्डलाई भेट्न खुमलटार पुगे माधव नेपाल, के विषयमा भयो छलफल ?

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालबीच बुधवार छलफल भएको छ ।  समसामयिक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्न नेपाल बिहान खुमलटार पुगेका थिए ।  उनीहरूबीच एमसीसी, गठबन्धन र कर्णाली मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।  सत्ता गठबन्धनमा एमसीसीको विषयलाई लिएर विवाद सिर्जना भएको छ । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने भनेको छ भने माओवादी र नेकपा (एस) विना संशोधन एमसीसी पास हुन नहुने अडानमा छन् ।  यही एमसीसीको ...

एमसीसीलाई चुनावपछि मात्रै अघि बढाउने गरी प्रस्ताव पठाउन प्रचण्डको आग्रह !

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गर्नुभएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी हुनुहुन्थ्यो ।प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गर्न प्रतिपक्षी दल एमालेले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको एमालेका महासचिव शंकर पोखरेलले जानक...

देउवा, प्रचण्ड र नेपाल बिच बालुवाटारमा छलफल, चाँडै गठबन्धनको बैठक बोलाइने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। सत्ता गठबन्धन कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरु बिच छलफल भएको छ। पछिल्लो समय स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बारेमा सत्ता गठबन्धन…

प्रचण्डसँग छलफल गर्न जसपा नेताहरू पेरिसडाँडामा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टीका नेतासँग छलफलमा जुटेका छन्।

प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव

स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर  उनको निवास खुमलटार पुगेका थिए।