काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्।
सत्ता गठबन्धन कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरु बिच छलफल भएको छ। पछिल्लो समय स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बारेमा सत्ता गठबन्धन…