प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव

स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर  उनको निवास खुमलटार पुगेका थिए।

सम्बन्धित सामग्री

ओली र प्रचण्डसँगै लामिछाने पनि छलफलमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र  लिङ्देनसँग छलफल गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगको छलफल जारी रहेको छ ।लिङदेनलाई भेटे लगत्तै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरी रहेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारबाट खुमलटार गएका प्रचण्ड त्यसपछि ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफलबाट गठबन्धन टुटेपछि प्रचण्ड ओलीसँग छलफल गर्न पुग

देउवाको दूत बनेर खुमलटार पुगेका विमलेन्द्र निधिलाई प्रचण्डले के भने ?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेका छन् । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर निधि प्रचण्डसँग छलफल गर्न खुमलटार गएका हुन् । खुमलटारमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल चलिरहँदा निधि पुगेका थिए । प्रचण्डसँग छ...

देउवाको दूत बनेर खुमलटार पुगेका विमलेन्द्र निधिलाई प्रचण्डले के भने ?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेका छन् । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर निधि प्रचण्डसँग छलफल गर्न खुमलटार गएका हुन् । खुमलटारमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल चलिरहँदा निधि पुगेका थिए । प्रचण्डसँग छ...

कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका नेता प्रचण्ड भेट्न पुगे खुमलटार

काठमाडौँ – पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भे‍ट्न खुमलटार पुगेका छन् । आज मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले प्रचण्डसँग छलफल गरेका हुन् । पछिल्लाे समय नेकपा […]

कमल थापासँग असन्तुष्ट नेता प्रचण्ड भेट्न खुमलटारमा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मंगलबार बिहान खुमलटार पुगेका राप्रपा नेपालका पाँच पदाधिकारीले प्रचण्डसँग छलफल गरेका हुन् । अध्यक्ष प्रचण्डलाई भेट्न राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य पुगेको […]

प्रचण्डसँग एकताबारे वली र बाँस्तोलाको छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले भेटवार्ता गरेका छन्। नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल।  लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी

प्रचण्डलाई भेट्न खुमलटार पुगे माधव नेपाल, के विषयमा भयो छलफल ?

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालबीच बुधवार छलफल भएको छ ।  समसामयिक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्न नेपाल बिहान खुमलटार पुगेका थिए ।  उनीहरूबीच एमसीसी, गठबन्धन र कर्णाली मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।  सत्ता गठबन्धनमा एमसीसीको विषयलाई लिएर विवाद सिर्जना भएको छ । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने भनेको छ भने माओवादी र नेकपा (एस) विना संशोधन एमसीसी पास हुन नहुने अडानमा छन् ।  यही एमसीसीको ...

समझदारी गरेर अगाडि बढ्न नेकपाका नेताहरूको प्रचण्डसँग आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीच असमझदारी बढ्दैगएपछि असमझदारी हटाउन पार्टीका नेताहरू सक्रिय हुनुभएको छ । बिहीबार खुमलटार निवासमा गएर पार्टीका नेताहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी समझदारी गरेर अघि बढ्न सुझाव दिनुभएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा दलका नेताहरू अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न बिहान खुमलटार पुग्नुभएको थियो । बैठक ८ः३० देखि १०ः३० बजेसम्म भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डसँग सल्लाह गर्न नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, विष्णु रिमाल, शङ्कर पोखरेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली खुमलटार पुग्नुभएको थियो । नेताहरूले अध्यक्ष प्रचण्डसँग पार्टी एकता प्रक्रिया जोगाउन र थप मजबुत बनाउन विश्वासको वातावरण बनाउन आग्रह गर्नुभएको सापकोटाले जानकारी दिनुभयो । यसैबीच बुधबार साँझ नेकपाका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादलसहितको नेताहरूको भेला सम्पन्न भएको थियो ।