बैतडी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बैतडीमा हिजो (आइतबार) प्रमुख दलका उम्मेदवारको मनोनयन हुन सकेको छैन । उम्मेदवार छनोटमा ढिलाइ हुँदा मनोनयन हुन नसकेको हो । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुङ्गो नलाग्दा मनोनयनको समय आज सोमबार गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले […]