डर्टमण्ड र बायर्नको रोमाञ्चक बराबरी

एजेन्सी । जर्मन लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्ड र बायर्न म्युनिखले रोमाञ्चक बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा डर्टमण्ड र १० खेलाडीमा समेटिएको बायर्नले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । सिग्नल इडुना-पार्कमा भएको खेलमा डर्टमण्डको लागि योउसोउफा मोउकोको र एन्थोनी मोडेस्टेले समान एक-एक गोल गरे । बायर्नको लागि लियोन गोरेट्ज्का र लोरी […]

सम्बन्धित सामग्री

जर्मन लिगमा बोरुसिया डर्टमण्ड शिर्ष स्थानमा

डर्टमण्ड । जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल प्रतियोगिता बुन्डेस लिगामा बोरुसिया डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा अग्सवर्गलाई ३–१ ले हराउँदै डर्टमण्डले शिर्ष स्थानको बायर्न म्युनिखलाई उछिनेको हो । आइतबार भएको खेलमा आर.बी लेप्जीगसँग पराजित भएपछि बायर्न म्यनिखको उपाधि होड कमजोर बनेको थियो । लिगमा अब एक चरणका खेलहरु मात्रै बाँकी […] The post जर्मन लिगमा बोरुसिया डर्टमण्ड शिर्ष स्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हालान्डको ह्याट्रिकका बाबजुत डर्टमण्ड पराजित

स्टार खेलाडी अर्लिङ हालान्डको ह्याट्रिकको बाबजुत पनि डर्टमण्ड जर्मन बुन्डेस लिगा फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड भीएफएल बक्हमसँग ४–० गोल अन्तरले पराजित भएको हो । बक्हमलाई जित दिलाउन सेवास्टीयन पोल्टेर, गेरिट होल्टमान, जर्गेन लोकाडिया र मिलोस पान्टोभिकले एक–एक गोल गरे ।यता डर्टमण्डका लागि हालान्डले ह्याट्रिक पूरा गरे । हालान्डले दुई गोल पेनाल्टीमा गरेका थिए । पराजित डर्टमण्ड ३२ खेलबाट ६३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । जित निकालेको बक्हम ३९ अंक जोडेर ११औं

बोरुसिया डर्टमण्ड पराजित

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बक्हमले बोरुसिया डर्टमण्डलाई ४-३ गोल अन्तरले पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड पराजित भएको हो। घरेलु मैदानमा अर्लिङ हालाण्डले ह्याट्रिक गरेपनि डर्टमण्ड पराजित भएको हो । बक्हमलाई जित दिलाउन सेबास्टियन पोल्टर, गेरिट होल्टम्यान, जुर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक एक गोल गरे । जितसँगै ३९ अंक जोडेर […]

डर्टमण्ड र अयाक्सको लगातार दोस्रो जित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको अयाक्सले लगातार दोस्रो जित हात पारेका छन् । समूह सी अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई १-० ले हरायो । डर्टमण्डका लागि ३७औं मिनेटमा डोनयाल मालेनले गोल गरे । यस्तै अयाक्सले टर्किस क्लब बेसिकटासलाई २-० ले पराजित गरेको छ । अयाक्सको लागि […]

बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग पराजित

६ भदौ, काठमाडौं । जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्ड फ्रेइवर्गसँग २-१ ले पराजित भएको छ । डर्टमण्ड सिजनको दोस्रो खेलमै पराजित भएको हो । फ्रेइवर्गले घरेलु मैदानमा जित हात पार्दा भिनसेन्जो ग्रिफोले छैटौं र रोलान्ड सालाईले ५३औं मिनेटमा गोल गरे । फ्रेइवर्गक यानिक केइटलले ५९औं नेटमा आत्मघाती गोल डर्टमण्डलाई उपहार दिएका थिए । लिगमा फ्रेइवर्गको यो […]

जर्मन क्लब डर्टमण्ड पराजित

एजेन्सी। जर्मन बुन्डेलिगाको क्लब बोरुसिया डर्टमण्ड नयाँ सिजन पूर्वको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एथलेटिक विल्बाओसँग २–० ले हारेको छ। एथलेटिक विल्बाओका राउल गार्सियाले ५०औं मिनेटमा पेनाल्टीमा गोल गरे। त्यसको सात मिनेटपछि ड्यानियल बिबियनले अर्को गोल थपेपछि डर्टमण्डको हार पक्का भएको हो। डर्टमण्डले अब बोलोग्नाविरुद्ध खेल्नेछ। डर्टमण्डले अगस्ट १४ मा फ्राङफर्टविरुद्धको खेलबाट बुन्डेसलिगाको नयाँ सिजन थाल्नेछ।

मैत्रीपूर्ण खेलमा डर्टमण्ड पराजित

एजेन्सी। जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमण्ड सिजन पूर्वको मैत्रीपूर्ण खेलमा बोहमसँग ३–१ ले पराजित भएको छ। बोहमका सोमा नोभोथने, सिल्भेरे गानभोउला र हबर्ट बोकहोमले गोल गरे। डर्टमण्डका मार्को पासालिकले गोल गरे। डर्टमण्डले यसअघि गिइसेनलाई २–० ले हराएको थियो। डर्टमण्डले अब स्पेनिस ला लिगाको एथलेटिक विल्बाओविरुद्ध अर्को शनिबार खेल्नेछ।

बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२६ फागुन, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेपानिस क्लब सेभियासँग २-२ गोलको बराबरी खेले पनि समग्रमा ५-४ को जितसहित डर्टमण्ड अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगको खेल डर्टमण्डले ३-२ ले जितेको थियो । दोस्रो लेगमा एर्लिन हालान्डले […]

लेभरकुजनसँग डर्टमण्ड पराजित

७ माघ, काठमाडौं । जर्मन बुण्डेसलिगा अन्तर्गत मंगलबार राति  भएको खेलमा बवरुसिया डर्टमण्ड बायर लेभरकुजनसँग पराजित भएको छ । लेभरकुजनले इरेलु मैदानमा डर्टमण्डलाई २-१ ले पराजित गरको हो । जितपछि लेभरकुजन अकतालिकामा दोस्रो स्थानमा समेत उक्लेको छ । घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा माउसा डिएबीले गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा […]

मार्को रिउसले पेनाल्टी चुकाउँदा डर्टमण्ड बराबरीमा रोकियो

काठमाडौं । कप्तान मार्को रिउसले दोस्रो हाफमा प्राप्त पेनाल्टी चुकाउँदा बोरुसिया डर्टमण्ड जर्मन बुण्डेसलिगामा माइन्जसंग बराबरीमा रोकिएको छ । शनिवार भएको खेलमा डर्टमण्डले माइन्जसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै एर्ली हालान्डले गोल गरे पनि भिएआर रेफ्रीले त्यसलाई मान्यता नदिँदा डर्टमण्डले अग्रता लिने अवसर गुमायो । त्यसपछि पहिलो […]