डर्टमण्ड र अयाक्सको लगातार दोस्रो जित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको अयाक्सले लगातार दोस्रो जित हात पारेका छन् । समूह सी अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई १-० ले हरायो । डर्टमण्डका लागि ३७औं मिनेटमा डोनयाल मालेनले गोल गरे । यस्तै अयाक्सले टर्किस क्लब बेसिकटासलाई २-० ले पराजित गरेको छ । अयाक्सको लागि […]