मार्को रिउसले पेनाल्टी चुकाउँदा डर्टमण्ड बराबरीमा रोकियो

काठमाडौं । कप्तान मार्को रिउसले दोस्रो हाफमा प्राप्त पेनाल्टी चुकाउँदा बोरुसिया डर्टमण्ड जर्मन बुण्डेसलिगामा माइन्जसंग बराबरीमा रोकिएको छ । शनिवार भएको खेलमा डर्टमण्डले माइन्जसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै एर्ली हालान्डले गोल गरे पनि भिएआर रेफ्रीले त्यसलाई मान्यता नदिँदा डर्टमण्डले अग्रता लिने अवसर गुमायो । त्यसपछि पहिलो […]

सम्बन्धित सामग्री

बराबरीमा रोकियो बायर्न, डर्टमण्ड पराजित

साबिक विजेता बायर्न म्युनिख बुन्डेस लिगामा बराबरीमा रोकिएको छ । स्टुटगार्डले इन्जुरी समयमा पेनाल्टी पाएपछि बायर्न २–२ को बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो । खेलको ९२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सरहोउ गुइरासीले सजिलै गोलमा परिणत गरेका थिए ।खेलको पहिलो हाफमा १७ वर्षीय म्याथिस टेलले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा क्रिस फ्युरिचले बराबरी गोल फर्काए । लगत्तै जमल मुसियालालाई पुनः अग्रता दिलाए । १९ वर्षीय खेलाडीको सिजनको चौथो गोल बायर्नको जीतका लागि पर्याप्त हु