भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४९ हजार ३९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हिजो भन्दा १३ प्रतिशत कममा संक्रमण देखिएको हो।
संक्रमणका कारण थप १ हजार ७२ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा…