मृत्यु कम देखाउने आधार गुमाउँदै भारत, संक्रमित र मर्ने दुवै बढेको बढ्यै

नयाँ दिल्ली : कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ हजार ५ सय पार भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टिमले भारतमा कोरोना संक्रमितको संख्या होइन, मृत्युदर देखाउँदै 'सफल व्यवस्थापन'को दावी गरिरहेका थिए। तर, दैनिक ३ सयभन्दा बढी मानिस कोरोनाका कारण मर्न थालेका छन्। आइतवार भारतमा

सम्बन्धित सामग्री

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

५ पुस,  काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला […]

भारत : कोरोना संक्रमितको संख्यामा वृद्धि, सक्रिय संक्रमित ४४ हजार पार

भारतमा कोरोना संक्रमितको संख्यामा एक पटक पुनः वृद्धि भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ५८२ नयाँ संक्रमित भेटिएका छन् ।स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडाका अनुसार भारतमा हाल कोरोनाका सक्रिय संक्रमितको आँकडा ४४ हजार ५१३ पुगेको छ । यो आँकडा अघिल्लो दिन ४० हजार ३७० थियो ।सक्रिय संक्रमित हालसम्म भेटिएका कूल संक्रमितको ०.१० प्रतिशत हो । पछिल्लो एक दिनमा कोरोनाका कारण चार संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरुको कूल आँकडा ५ लाख २४ हजार ७६१ पुगेको छ ।

भारत: कोरोना संक्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। सोही अवधिमा थप एक हजार ७२ को कोरोना संक्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ।

विश्वभरीमा १९.३९ लाख नयाँ कोरोना संक्रमित, ३९९० को मृत्यु

विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९.९१ लाख संक्रमित निको भएका छन्  भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २.८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २.७८ लाख मामिला सहित फ्रान्स दोस्रो स्थानमा र २.५७ लाख नयाँ संक्रमित सहित भारत तेस्रो स्थानमा छ ।हिजो अमेरिकामा मात्रै ३४६ नयाँ मृत्यु भएको छ । सक्रिय संक्रमितको मामिलामा अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पुरै विश्वमा ५.५७ करोड सक्रिय संक्रमित रहेका छन् । यसमा अमेरिकामा मात्रै

कोरोनाबाट बाजुरामा एक जनाको मृत्यु

कोरोना संक्रमितको संख्या बढेसँगै बाजुरामा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय कोरोना संक्रमित बजिर बुढाको मृत्यु भएको हो । कैलालीको गौरीफन्टा नाकमा चेकजाँच गर्दा बुढामा संक्रमण पुष्टि भएको थियो । उपचारका लागि भारत गएका बुढाको गौरीफन्टा नाकामा परीक्षण हुँदा कोरोना देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । केहि दिन अगाडि कोरोना संक्रमण पुष्टि भएका बुढाको आज मृत्यु भएको उनले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसन

भारतमा एकै दिन २ लाख ४५ हजार संक्रमित, ३७९ जनाको मृत्यु

भारत । भारतमा बुधबार एकै दिन २ लाख ४५ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ८४ हजार ४७९ जना निको भए भने ३७९ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय सक्रिय संक्रमितको सङ्ख्यामा १ लाख ६१ हजार ७२१ जना थपिएका छन् । देशमा हाल ११ लाख ११ हजार सक्रिय संक्रमित रहेका […]

भारतमा २४ घण्टामा १ लाख ३३ हजार संक्रमित थपिए, ३२०४ को मृत्यु

बितेको २४ घण्टामा भारतमा १ लाख ३३ हजार ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२०४ जनाको मृत्यु भएको छ ।  यस्तै संक्रमणबाट निको हुनेको संख्या २ लाख ३१ हजार २२७ जना रहेको छ ।  समाचारअनुसार मंगलबार भारतको अरुणाचल प्रदेश, मणिपुर र मिजोरमबाहेक बाँकी सबै राज्य र केन्द्रशासित प्रदेशमा नयाँ संक्रमित भन्दा ठीक हुने संख्या बढी भए । महाराष्ट्रमा सबैभन्दा बढी ३५ हजार ९४९ संक्रमित निको भए । यस्तै तमिलनाडुमा ३१ हजार ६८३, कर्नाटकमा ३१ हजार ६८३ र केरलमा २४ हजार ११७ संक्रमित निको भए ।  भारत...

कोरोनाले अस्तव्यस्त भारत : शव जलाउनसमेत छैन ठाउँ (केही हृदयविदारक तस्बिरहरू)

भारतमा कोरोना संक्रमणले तबाही मच्चाइरहेको छ। दैनिक ज्यान गुमाउनेको संख्या हजारबाट नाघिसक्यो। दैनिक लाखमा संक्रमित थपिँदै गएका छन्। कोरोनाविरुद्ध खोप बनाएर विश्वभर प्रशंसा बटुलेको भारत आज आफैं चरम स्वास्थ्य संकटमा छ। विश्वको ध्यान यतिबेला भारतमा छ। पछिल्लो २४ घण्टामा त थप ३ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिए। यहाँ कोरोना संक्रमितको कुल संख्या २ करोडको हाराहारीमा पुगिसकेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित मृतक संख्या २ लाख १८ हजार ९

भारत : कोरोना संक्रमित पितालाई छोडेर भागे छोरा

भारतको बिहार राज्यमा रहेको मुजफ्फरपुर जिल्लामा कोरोना संक्रमित आफ्ना पितालाई सडकमा छोडेर छोरा भागेका छन् ।  छोरोले छोडेपछि पतिको ज्यान बचाउनका लागि पत्नीले मानिसहरूलाई पुकारा गरिन् । पछि मानिसहरूले मद्दत गरेर अस्पताल लगे र त्यहाँ नै उनको मृत्यु भयो ।    दमचुक इलाकामा अर्जुन ओझा दुई दिनअघि कोभिड संक्रमित भएका थिए । दुई दिन उनी घरैमा बसे । परिवारले उनलाई उपचारका लागि कतै लगेन । छोरो सरकारी शिक्षक हो ।  टोलका मान्छेले दबाब दिएपछि छोरोले सदर अस्पतालबाट एम्बुलेन्स मगाएर पितालाई उपचारका ल...

कोरोना लुकाएर घर फर्किएका पुरुषको मृत्यु

रोजगारीका लागि भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए । आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ । उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख छ ।