ओलीले प्रचण्डसँग भने : एमसीसी राष्ट्रघाती भए मैले किन अघि बढाउँथे ?

१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताए । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको […]

सम्बन्धित सामग्री

‘एमसीसी राष्ट्रघाती छैन भनेर सरकारले प्रमाणित गर्नुपर्छ’

एमसीसीका विषयमा जे जति कुरा सतहमा आए । ती स्वभाविक थिए । तर सोचेभन्दा बढी विवाद र बहस सतहमा देखियो । यो हुँदै गर्दा पराराष्ट्र मन्त्रालयमा काम गर्ने बेला मैले भन्दै आएको तर राजनीतिक नेतृत्वले कहिले नसुनेको कुरा हो, ‘हामीले राष्ट्रिय संवैधानिक वैदेशिक नीति बनाउनुपर्छ ।’ त्यो भनेको अन्तर्राष्ट्रिय सम्झौता गर्दा यसको अपरिवर्तनीय आयामहरु भनेको […]

मैले एमसीसीलाई कहिल्यै राष्ट्रघाती हो भनिँन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताए । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको अवरोध खोलेर छलफलको वातावरण बनाउन एमाले अध्यक्ष ओलीसँग […]

एमसीसीबारे देउवा : ‘देशको प्रधानमन्त्री हुँ, राष्ट्रघाती काम गरौँला त ?’

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको दाबी गर्नुभएको छ ।आज आइतवार माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन सत्रमा केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न आग्रह गर्नुभयो ।‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नुपर्‍याे नि । मैले पढेको छु, मैले त काहीँ राष्ट्रघात देखेको छैन । म पनि देशको ...

एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती […] The post एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसीमा मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रका लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता […]

बोल्नै पर्ने भयो भन्दै देउवाले गरे प्रश्न : एमसीसी पढेको छ ?

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न आग्रह गर्दै यसबारे प्रश्नसमेत गरेका हुन् ।‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसीसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती भन्दियो’, प्रधानमन्त्री देउवाले भने । आफूअरु नै कुरा भन्न उपस्थित भएको भएपनि एमसीसीको कुरा आएकाले बोल्नै पर्ने बा

एमसीसीमा राष्ट्रिय सहमति चाहन्छु : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी) जनताको घरघरमा पुगेको बिषय भएकाले राष्ट्रिय सहमति खोजेको बताएका छन्। बुधबार आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले भने, 'एमसीसीको बिषयमा म अहिले अध्ययन गरिरहेको छु। यो बिषय जनताको घरघरमा पुगेकाले चासोको बिषय बनेको छ। त्यसैले मैले राष्ट्रिय सहमति होस् भन्ने चाहेको छु।'सभामुख सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिका पुग्दा समेत एक स्थानीयले तामाङ भाषामा एमसीसी राष्ट्रघाती भएको भ