एमसीसी सम्झौता राष्ट्रघाती छैन, तत्काल पारित गर्नुपर्छ : प्रा.डा. गान्धी पण्डित (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । बरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती नभएको भन्दै यसलाई तत्काल संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले आफूले सम्झौताको प्रत्येक दफाको अध्ययन गरेको भन्दै सम्झौता नेपालको हितमा रहेको सुनाए । उनले भने,‘म एमसीसीको पक्षमा पनि छैनु, विपक्षमा पनि छैन्, तर मैले यो एमसीसी सम्झौताको दफा पढेको छु, […]