एमसीसीबारे देउवाले भने- नेपालको प्रधानमन्त्री हुँ, किन राष्ट्रघाती काम गरौँला मैले ?

एमसीसीको विषयमा बोल्दै उनले भने, 'म अरू कुरा गर्न आको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती छ भन्दियो, राष्ट्रघाती भनेर पढ्या छ कि छैन, त्यो पनि थाहा छैन मलाई त, पहिले पढ्नु पर्याे एमसीसी काँ छ राष्ट्रघाती, मैले हेरे काहीँ राष्ट्रघाती देख्या छैन ।'

सम्बन्धित सामग्री

एमसीसीबारे देउवा : ‘देशको प्रधानमन्त्री हुँ, राष्ट्रघाती काम गरौँला त ?’

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको दाबी गर्नुभएको छ ।आज आइतवार माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन सत्रमा केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न आग्रह गर्नुभयो ।‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नुपर्‍याे नि । मैले पढेको छु, मैले त काहीँ राष्ट्रघात देखेको छैन । म पनि देशको ...

एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रको लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती […] The post एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन्। आईतवार नेकपा माओवादीको ८ आँै महाधिवेशनमा बोल्दै देउवाले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताएका छन्। यसका साथै उनले आफु राष्ट्रियताबिरुद्ध नजाने बताए। उनले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरेका छन्। उनले गठबन्धन कसैको बिरुद्धमा नभएको बताएका छन्।

एमसीसीमा मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रका लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता […]

एमसीसी राष्ट्रघाती छैन, बरु नेपालको हितमा छ : प्रधानमन्त्री देउवा

काठमाडौं, पुष ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती नभएको बताउनु भएको हो । उहाँले एमसीसीका बारेमा विरोध गर्नुभन्दा पहिले राम्रोसँग अध्ययन गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले आफुले एमसीसीको बारेमा अध्ययन गर्दा कतै राष्ट्रघात […]

प्रधानमन्त्री देउवाको आग्रहः एमसिसी राष्ट्रघाती भन्नेले एकपटक पढ्नुहोस्

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी राष्ट्रहितमा रहेको दोहोर्‍याएका छन्। माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी देशको हितमा भएकाले पारित गर्नुपर्ने जिकिर गरेका हुन्। उनले आफू देशको प्रधानमन्त्री भएकाले देशको हित विपरीत जान नसक्ने दाबी गर्दै सम्झौत पढ्न सुझाए। देउवाले भने, ‘यहाँ एमसिसीबारे बोल्नै पर्ने भो, राष्ट्रघाती भन्नेले पहिला पढ्नु पर्यो। […]

प्रचण्डको सामु देउवाको प्रश्न: एमसीसी राष्ट्रघाती कहाँ छ ?

काठमाडौं, ११ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी राष्ट्रघाती नभएको टिप्पणी गरेका छन् । उनले आफूले राष्ट्रघाती सम्झौता गर्नैै नसक्ने बताए । ‘एमसीसी राष्ट्रघाती कहाँ छ ?’ आज नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै देउवाले प्रश्न गरे,‘पहिले पढ्नुपर्यो नि, कहाँ छ राष्ट्रघाती कुरा ।’ आफूहरुको बीचमा एमसीसीबारे छलफल भइरहेको […]